हेल्लो, के खोज्न चाहानुहुन्छ?
ओखलढुङगाः ओखलढुङ्गाको मानेभञ्ज्याङ–६ मा रहेको मामाघरमा आएको बेलामा मामाघरको गाईगोठमा आज दिउँसो भएको आगलागीमा परी ४ वर्षीया बालिकाको मृत्यु भएको छ । सिन्धुलीको फिक्कल–५ बस्ने समिता...
काँकरभिट्टाः झापाका दुई छुट्टाछुट्टै स्थानबाट अन्दाजी ७ लाख ७५ हजार रुपैयाँ बराबरको अवैध समान बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले...
विराटनगरः झापा र उदयपुरबाट ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । शनिबार दिउँसो इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का ३० वर्षीय...
इटहरीः सुनसरीको इटहरी उप–महानगरपालिका–१९ का ७३ वर्षीय शेरबहादुर श्रेष्ठको माछा मार्ने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । शनिवार बिहान सवा ११ बजे आफ्नै पोखरीमा माछा...
फिदिमः पाँचथरको फिदिम नगरपालिका–९ लुम्फाबुङका ३० बर्षीय शुक्रराज राई भरुवा बन्दुकसहित पक्राउ परेका छन् । प्रहरी चौकी नवमीडाँडाबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो गोली लोड भएको...
इटहरीः सुनसरीका छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । वराहक्षेत्र नगरपालिका–२ का २९ वर्षीय कृष्ण घिमिरेको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो...
फिदिमः पाँचथरको कुम्मायक गाउँपालिका–३ तमोर करिडोर सडकखण्डमा शनिबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ । कार्तिकेबाट तेह्रथुमतर्फ जाँदै गरेको को २८ प ६८११...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको हो । नेपाल...
बर्दिबासः शनिबार बर्दिवास साहित्यिक–सास्कृतिक प्रतिष्ठानको २५ औ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल (विपुल) को अध्यक्षतामा सम्पन्न भएको छ । प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले सञ्चालन गरेको सो...
विराटचोकः आज सबै विदेशी मुद्राको विनिमय दर स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज साउन ३ गतेका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय...