हेल्लो, के खोज्न चाहानुहुन्छ?
लेटाङः ७ कक्षामा अध्ययनरत आफ्नै विद्यालयकी विद्यार्थीमाथि शिक्षकले दुर्व्यवहार गरेको भन्दै विरोधमा उत्रिएका स्थानीयबासी र प्रहरीबीचको झडपले मोरङको लेटाङ तनावग्रस्त बनेको छ । आइतबार दिउँसैदेखि तनावग्रस्त...
विराटचोकः नेपाली पुरुष टोलीले बंगलादेशको ढाकामा जारी बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा जीत हात पारेको छ । नेपालले इन्डोनेसियालाई ४७–१८ ले पराजित गरेको अखिल नेपाल कबड्डी...
विराटचोकः चैत ४ गते सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका वराहक्षेत्र नगरपालिका–६ का १८ वर्षीय प्रेमकुमार पाण्डे मृत अवस्थामा फेला परेका छन् । चैत...
विराटनगरः १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले मुख तथा दाँतसम्बन्धी एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल डेन्टल...
विराटचोकः मोरङको सुन्दरहरैंचामा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा आउने भएका छन् । प्रधानमन्त्री देउवाले वडा नम्बर ८ स्थित सलकपुरमा नगरपालिकाको प्रशासकीय भवन र वडा नम्बर ९ मा...
विराटचोकः संखुवासभा र सुनसरीमा भएका विभिन्न घटनामा ३ जनाको ज्यान गएको छ भने १ जना घाइते भएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार संखुवासभाको चैनपुर–११...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको हो । शुक्रबार...
विराटचोकः माेरङकाे सुन्दरहरैचा स्थित विराटचाेकमा चाडै थकाली किचन सन्चालनमा आउने भएकाे छ । मसिनो चामलको भात, च्याङ्ग्राको सुकुटी, गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेडा र...
विराटचोकः पाँचथरको फाल्गुनन्द गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा पुरुष मात्रै र उपाध्यक्ष पदमा महिला मात्रै उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । दुवै पदमा ६–६ जनाले...
विराटचोकः शेयर बजार बारे धेरैको चासो बढ्दै गएकाे बेला मोरङको सुन्दरहरैंचामा शेयरबजार सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ । इन्द्रपुर जेसीजको आयोजनामा एक दिने अभिमुखिकरण तालिम...