हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले स्थानीय मिडियाको प्रवर्द्धनमा सहयोग गर्न चालु आर्थिक वर्षदेखि बजेट विनियोजन गरेको छ । प्रत्येक वडाका गतिविधि र सूचनाहरु प्रकाशन, प्रशारण गरेबापत नगरभित्रका सञ्चार...
विराटचोकः कुशल खेलाडी भरत खवासको गृह नगर सुन्दरहरैंचामा खेलको विकास गर्न र खेलाडीलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न कार्यक्रम गर्ने योजना अघि सारेको छ । नगर प्रमुख...
विराटचोकः माघ महिनामा सुन्दरहरैंचाको विराटचोक र सलकपुर क्षेत्रमा सम्साँझै केही व्यक्तिमाथि लुटपाट भयो । बाटोमा हिँडिरहेका मानिसको पैसा भएको ब्याग लुटेर भाग्ने गरेको एकै प्रकृतिका ती...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगरभित्रका ९० वर्ष माथिका ज्येष्ठ नागरिकलाई मासिक १ हजार रुपैयाँ भत्ता दिने भएको छ । ‘ज्येष्ठ अभिभावक सम्मान’ अन्तर्गत मासिक रुपमा १ हजार...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा काम गर्ने गरी विभिन्न योजना अघि सारेको छ । हालै शिलान्यास भएको प्रादेशिक सरुवा रोग अस्पतालको भवन चाँडै बन्न थाल्ने भएको...
विराटचाेक प्रहरीले एमाले नेता युवराज बास्कोटालाई पक्राउ गरेर अनुसन्धान थालेको छ । १४ पुसमा पथरीशनिश्चरे नपा १० निवासी एमाले नेता युवराज बास्कोटाको घरमा सुतेका सोही वडा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले सुकुना मावि र साजीलाल माविमा सिभिल इन्जिनियरिङको पढाइ सकेपछि थप अध्ययन गर्ने निम्न आय भएका विद्यार्थीलाई ‘रिभल्भिङ फण्ड’ मार्फत् सहयोग गर्ने भएको छ...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका स्थापनाको ४ वर्षमा नगरभित्र १ सय ५० किलोमिटरभन्दा बढी सडक कोलोपत्रे भएको छ । नगरप्रमुख शिवप्रसाद ढकालका अनुसार ५ सय किलोमिटरभन्दा बढी सडकमा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले नगरका गौरवका योजनाअन्तर्गत विभिन्न काम गरिरहेको छ । पर्यटकीय नगरको रुपमा चिनाउनको लागि विभिन्न योजनामा काम गरिरहेको नगरप्रमुख शिवप्रसाद ढकाल बताउँछन् । वडा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाले यस वर्ष फलफूल खेती र बिउ बिजन उत्पादनमा जोड दिई नगरलाई फलफूल र बिउबिजनमा आत्मनिर्भर बनाउने भएको छ । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवप्रसाद...