हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ९ हजारभन्दा बढी पुगेको छ । कोरोना संक्रमितको संख्याको आधारमा भारत विश्वमा चौथो स्थानमा रहेको छ । एकै दिन...
विराटचोकः विश्वमा एकै दिन १ लाख ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो २४ घण्टामा सबैभन्दा बढी संक्रमित भेटिएको रेकर्ड हो । यसअघि १...
विराटचोकः उत्तर अमेरिकी देश मेक्सिकोमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार जना पुगेको छ । कोरोना संक्रमितको संख्याको आधारमा सो महादेशमा अमेरिकापछि दोस्रो स्थानमा मेक्सिको...
विराटचोकः आज देशका विभिन्न जिल्लामा गरी ५ सय ९३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश नम्बर १ मा झापाका ४, सुनसरीका १०, मोरङका २ जना...
विराटचोकः नेपालमा कोरोना संक्रमण दिनहुँ बढिरहेको छ । अहिलेसम्म विदेशबाट र खासगरी भारतबाट घर फर्कने नेपालीमा संक्रमणको दर उच्च देखिएको छ । त्यसका साथै विदेशबाट आउने...
विराटचोकः प्रहरीले अचेत अवस्थामा फेला पारी अस्पताल लगेकी १ जना महिलाको दाङमा मृत्यु भएको छ । प्रहरीले अचेत अवस्थामा फेला पारी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पु¥याए...
विराटचोकः आज नेपालमा ५ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या ११ हजार ७ सय...
विराटचाेक : नेपाल सरकारद्वारा संचालित स्वास्थ्य बीमा कार्यक्रमले देशका प्रत्येक नागरिकलाई स्वास्थ्य उपचारमा गुणस्तरीय, सरल र सहज पहँुच पु¥याउने उदेश्यले ल्याएको हो । यो कार्यक्रम योगदान...
काठमाडौंः आज नेपालको जनसंख्या ३ करोड ६ सय ३४ जना पुगेको छ । केन्द्रीय तथ्यांक विभागको घडीमा आज शुक्रबार मध्याह्न्न नेपालको जनसंख्या ३ करोड ६ सय...
विराटचोकः नेपालमा हिजो अघिल्लो दिनको भन्दा कम संक्रमित फेला परे पनि जिल्ला संख्याको आधारमा भने धेरै जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । नेपालमा हिजो ४९...