हेल्लो, के खोज्न चाहानुहुन्छ?
खाँदबारीः एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाको प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार सरिता खड्कालाई पछि पार्दै नेकपा एमालेका विदुरकुमार लिङ्थेप विजयी भएका छन् ।...
विराटचोकः नेकपा एमालेका नेता लीलाबल्लभ अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेश सभामा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा पनि उनी विजयी भएका थिए ।...
दुहबीः सुनसरी क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभामा नेकपा एमालेकी नेतृ भगवती चौधरीले आफ्नो अग्रता कायमै राखेकी छिन् । उनले १४ हजार ६२४ मत ल्याएकी छिन्...
विराटनगरः मोरङको क्षेत्र नं. ६(२) मा नेपाली कांग्रेसका नेता केदार कार्की विजयी भएका छन् । कार्की १० हजार ४५० मत ल्याएर विजयी भएका हुन् । उनी...
विराटनगरः नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई पराजित गर्दै मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेल दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित भएका छन् । ०७०...
दाङः दाङ क्षेत्र नम्बर १ बाट निर्वाचित एकीकृत समाजवादीका मेटमणि चौधरीलाई बधाई दिँदै उनकी प्रतिस्पर्धीसमेत रहेकी नेकपा एमालेकी शान्ता चौधरीले मन्त्री बन्न शुभकामना दिइन् । ‘सके...
विराटनगरः नेपाली कांग्रेसभित्र सदावहार प्रतिपक्षीको रुपमा देखिने नेता शेखर कोइरालाले संसदीय दलको नेतामा दाबी गर्ने विषयमा निर्णयमा पुगिनसकेको बताएका छन् । उनी मोरङको क्षेत्र नम्बर ६...
खाँदबारीः संखुवासभाको प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार राजेन्द्र कार्की १३ हजार ४ सय ३३ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिष्पर्धीको...
विराटनगरः मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेद्वार डाक्टर शेखर कोइराला निर्वाचित भएका छन् । निकटतम प्रतिष्पर्धी नेकपा एमालेका लालबाबु पण्डितलाई १२ हजार...
इटहरीः सुनसरी क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्यमा नेकपा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित...