हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः राष्ट्रिय सभाबाट संविधान संशोधन विधेयक सर्वसम्मतले पारित गरेको छ । बिहीबार भएको विधेयकमाथिको मतविभाजनमा ५७ जनाले संविधान संशोधन विधेयकको पक्षमा मत दिएका थिए । ५९...
काठमाडौंः भारतले मिचेको लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । आज बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान...
विराटचोकः आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमार्फत् नेपालको संविधान दोस्रो संशोधन विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । आजको बैठकमा कानुन, न्याय तथा...
विराटचोकः आज नेपालमा गणतन्त्र दिवस मनाइँदैछ । जनआन्दोलन २०६२\६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा...
विराटचोकः थप ७ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् । यसअघि आजै १८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका थिए । आज एकै दिन...
विराटचोकः वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय व्यक्तिमा कोरोना पुष्टि भएको छ । उनमा कोरोनाको लक्षण नदेखिएपछि र ट्राभल हिस्ट्री नभएपछि...
विराटचोकः नेपालमा थप ७ जनामा कोरोना पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको संख्या ६८२ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बर्दियाका ३...
विराटचोकः नेपालमा कोरोना भाइरसको संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भएका बाराको कलैयाका ७० वर्षीय व्यक्तिमा आज...
विराटचोकः इलाममा मोटरसाइकल र ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक प्रहरी हवल्दारको मृत्यु भएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार आज दिउँसो पौने २ बजे...
विराटचोकः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज पुष्टि गरेका १९ जनामध्ये १ जना बाह्रदशी गाउँपालिकाका ४५ वर्षीय पुरुष छन् । मन्त्रालयले उनको ठेगाना मोरङ बताएको छ ।...