हेल्लो, के खोज्न चाहानुहुन्छ?
पोखराः कास्की निर्वाचन क्षेत्र नं २ को मतगणना शुरु भएको छ । प्रतिनिधि सभाको लागि ४ सय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार माधवप्रसाद कडेलले...
काठमाडौंः काठमाडौं ७, ललितपुर २ र ३, भक्तपुर २ र कास्की २ मा मतगणना भइरहेको छ ।. ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा...
विराटनगरः मोरङको निर्वाचन क्षेत्र नम्बर ४, ५ र ६ को मतगणना आज बिहान ८ बजेपछि मात्रै हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङ विराटनगरका...
विराटचोकः आइतबार हुने आम चुनावमा केही उम्मेदवारले आफैंलाई मत दिन नपाउने भएका छन् । मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले उनीहरुले आफूले आफैँलाई मत दिन...
विराटचोकः मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको पसम्पूर्ण परिणाम पाँच दिनभित्र सार्वजनिक गरिसक्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ । प्रत्यक्षतर्फको...
मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा केही रोचक र रमाइला परिदृश्यहरू देखिएका छन् । ती परिदृश्यहरू यस्ता छन्ः श्रीमान् श्रीमती नै उम्मेद्वार...
बेलबारीः सबैभन्दा धेरै स्वतन्त्र उम्मेद्वावर रहेको मोरङको निर्वाचन क्षेत्र नम्बर ३ का १० जना स्वतन्त्र उम्मेद्वारले नेपाली कांग्रेसबाट प्रतिनिधि सभामा उम्मेद्वार रहेका डा. सुनिलकुमार शर्मालाई समर्थन...
पथरीः पथरीशनिश्चरेका निवर्तमान मेयर दिलीपकुमार राई नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं. ३ (क) प्रदेश सभा सदस्यमा उम्मेद्वार रहेका छन् । २०४२ सालमा अनेरास्ववियु खोटाङको सचिव...
२०७४ सालको प्रतिनिधि सभा चुनावमा केही सय मतले मात्र हारजीत भएको क्षेत्र हो मोरङ- ६। विराटनगर महानगरपालिकाका ८ वटा वडा पनि समावेश यो क्षेत्रमा तत्कालीन वाम...
कुनै नेताले मन्त्री हुँदा बोलेका तीन शब्दको किमत कतिसम्म हुँदो रैछ भन्ने कुरा यसपालिको चुनावमा मोरङ-३ पुगेपछि थाहा हुन्छ! कोरोना महामारी कालमा स्वास्थ्यमन्त्री रहेका नेकपा (एमाले) का नेता भानुभक्त ढकालले पत्रकारले प्रश्न सोध्दा...