हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सुन्दरहरैचामा भएको नगर अधिवेशनअन्तर्गत सहसचिव पदमा टेकराज तिम्सिना र होमनाथ थापा (मिराज) सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवमा...
काठमाडौंः आजदेखि नेकपा एमालेको प्रथम विधान महाधिवेशन ललितपुरको गोदावरीमा शुरु भएको छ । सो महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्...
कानेपोखरीः नेकपा माओवादी केन्द्र कानेपोखरीको संयोजकमा मनोज राजवंशी चयन भएका छन् । गाउँपालिकाको मंगलबार बसेको विस्तारित बैठकबाट राजवंशीलाई संयोजकमा चयन गर्दै ७५ सदस्यीय समिति घोषणा भएको...
विराटचोकः नेपाली कांग्रेसको वडा अधिवेशनबाट मोरङका १० जना पत्रकार क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन् । विराटनगर महानगरपालिबाट ४ जना, लेटाङ नगरपालिकाबाट १ जना, कानेपोखरी गाउँपालिकाबाट १...
इटहरीः नेपाल विद्यार्थी संघ (ने वि संघ) सुनसरीको कार्यवाहक सभापतिमा बुद्वहाङ्ग लिम्बू चयन भएका छन् । नेविसंघ सुनसरीका सभापति मन्दीप भट्टराईले आफ्नो विविध कारण देखाउँदै लिम्बूलाई...
केराबारीः नेकपा विभाजनपछि आफ्ना कार्यकर्ता खोज्दै र संगठित गर्दै गाउँगाउँमा नेकपा माओवादी पुग्न थालेको छ । राष्ट्रिय सभा सदस्य तथा पूर्व खेलकुद राज्यमन्त्री गोपी अछामीले शनिबार...
इटहरीः नेपाली कांग्रेसको इटहरी नगर सभापतिमा हेमकर्ण पौडेल विजयी भएका छन् । ४२ मतान्तरले प्रतिष्पर्धी विकास केसीलाई हराउँदै पौडेल तेस्रो पटक नगर सभापति निर्वाचित भएका हुन्...
धरानः १४ औँ महाधिवेशन अन्तर्गत नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिको निर्वाचनमा श्याम पोख्रेलको प्यानलै विजयी भएको छ । निर्वाचनमा सभापति पदका उम्मेदवार पोख्रेलले प्रतिद्धन्द्वी किशोर राईलाई...
चतराः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज सम्पन्न नगर अधिवेशनबाट वराहक्षेत्रको सभापतिमा रमेश कार्की विजयी भएका छन् । खसेको २ सय २६ मत मध्ये आधा...
विराटनगरः नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले प्रदेश १ का सबै पालिकास्तरमा संगठन निर्माण तथा पुनःर्गठन गर्ने निर्णय गरेको छ । बुधबार विराटनगरमा बसेको संगठनको प्रदेश समितिको...