हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः औषधीय गुणले युक्त तुलसीको पूजा आरधना र विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आज तुलसीसँग भगवान दामोदर (विष्णु) को विवाह गरी विशेष पूजा...
विराटनगरः ४० वर्षअघि भएको घटनामा एकै गाउँका १६ शहीद परिवारलाई प्रदेश १ सरकारले राहत दिने निर्णय गरेको छ । धनकुटाको छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई सो राहत...
इटहरीः होटलको चेकिङमा आएको प्रहरी समूहले आफूलाई दुव्र्यवहार गरेको इटहरी ६ मा सञ्चालित लुम्बिनी होटलका सञ्चालकले आरोप लगाएका छन् । सञ्चालक अर्जुन लामाका अनुसार बुधबार राती...
विराटनगरः हालै भारतले आफ्नो देशको नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा नेपाली भूभाग मिचिएपछि देशभर भारतीय मिचाहा प्रवृत्तिको विरोध भएको छ । यसै क्रममा प्रदेश राजधानीसँग सीमा...
विराटनगरः भारतको जोगबनीबाट लागूऔषध लिएर आउँदै गर्दा विराटनगर–१५ स्थित भन्सार कार्यालयको एक नम्बर ढाट नजिकैबाट सप्तरीको राजविराज नगरपालिका– २ राजदेव टोलका २६ वर्षीय कपिल यादव पक्राउ...
धरानः एमनेष्टी इन्टरनेशनल नेपालको २८ औं साधारणसभा दण्डहीनतामा केन्द्रित हुने भएको छ । कात्तिक २२ र २३ गते धरानमा हुने एमनेष्टीको साधारण सभामा जलवायु परिवर्तन, दण्डहीनताविरुद्ध...
विराटचोकः भारतको नक्सामा नेपाली भूमि मिचिएको विषयमा बिहीबार विराटचोकमा विरोध प्रदर्शन गरिएको छ । नेपालको कालापानी र लिपुलेकलाई भारतको नक्सामा समावेश गरेको विरोधमा बिहीबार विराटचोकमा विरोध...
खाँदबारीः आगामी मंसिर १४ गते हुने उपनिर्वाचनको लागि सङखुवासभामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय सदरमुकाम खाँदबारीस्थित...
धरानः उपनिर्वाचन नजिकिएसँगै धरान उपमहानगरपालिकामा चुनावी अभियानले तीव्र गति लिएको छ । उम्मेदवारहरू गाउँ, बस्ती, टोलमा घरघर पुग्दै मत माग्न थालेका छन् । काङ्ग्रेसले तिहार अघिदेखि...
आगामी मंसीर १४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनको उम्मेदवारी मनोनयन भोली हुने भएको छ । निर्वाचन आयोगले बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतिनिधिसभा...