हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाण्डौँ सरकारलाई उल्लेख्य राजश्व बुझाउने औधोगिक धराना ज्योती समुहका अध्यक्ष पद्म ज्योतीलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ गर्न पुर्जी जारी गरेपछि गृहमन्त्रालयमा हल्लिखल्लि मच्चिएको छ ।...
विराटचोकः विभिन्न जिल्लामा लगाइएको गाँजाखेती नष्ट गर्ने क्रममा प्रहरीले हालसम्मको ठूलो परिमाणमा गाँजा नष्ट गरेको जनाएको छ । १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार ले...
धरानः आज सार्वजनिक सूचना जारी गर्दै कात्तिक पूर्णिमाको अवसर पारेर धरान उपमहानगरपालिकाले भोलि मङ्गलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । कात्तिक पूर्णिमाको दिन वराहक्षेत्र मन्दिरमा...
इटहरीः विवादका कारण लामो समयसम्म काम रोकिएको इटहरीको धरान लाइनमा ६ लेन सडक बिस्तारको काम आजदेखि शुरु भएको छ । इटहरी चोकदेखि आर्मी क्यामसम्म सडक बिस्तार...
विराटचोकः सीमा अतिक्रमणलाई रोकी सिमानाहरूमा पर्खाल लगाउन नेपाल बसोबास बस्ती संरक्षण समाज नेपालले प्रेस विज्ञप्ती जारी गर्दै नेपाल सरकारसँग माग गरेको छ । सिमानामा पर्खाल लगाउन...
निर्वाचन आयोगले आगामी मङ्सिर १४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचनका लागि प्रतिस्पर्धामा रहेका ६४ जनालाई आज चुनाव चिह्न प्रदान गर्ने भएको छ । हिजो...
धरानः मंसिर १४ मा हुने उपनिर्वाचनमा अन्य स्थानभन्दा धरानलाई महत्वपूर्ण मानिएकाले नेकपाका केन्द्रीय संयोजकसहितको टिम धरान आउने भएको छ । नेकपा मेयरका उम्मेद्वार प्रकाश राईलाई विजय...
धरानः नेपाली सिने उद्योगलाई प्रबद्र्धन गर्दै चलचित्रमा धरानले दिएको साखलाई जोगाउन धरानमा हुन लागेको धरान चलचित्र महोत्सवको तयारी तीव्र रूपमा अघि बढेको छ । कार्तिक २९...
धरानः सामन्ती व्यवस्थाका दलाललाई परास्त गर्दै समाजवाद लागू गर्न धरानको उपनिर्वाचनमा युवाहरूलाई सक्रिय रहन नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज धर्मराज निरौलाले निर्देशन दिएका छन्...
बेलबारीः नेपाल कृषि कम्पनीको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले कृषिमा आधुनिकीकरण गर्न नसकिएको स्वीकार गरेका छन् । ‘प्रदेश नम्बर...