हेल्लो, के खोज्न चाहानुहुन्छ?
घोराहीस्थित सोनापुर मिनरल एण्ड आयाल प्रालिले विगतमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम तिर्न सुरु गरेको छ। कम्पनीले मंगलबार ८६ लाख...
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा जन्मिएका फाल्गुनन्द किरात धर्म, भाषा, लिपि,...
झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा आज भएको फाइनल खेलमा पुलिसले एपीएफलाई १–० गोलले हराएको...
सोमबार सेयर बजारमा कारोबार रकमसँगै परिसूचक नेप्से पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५.८० अंक घटेर २५६० मा कायम भएको छ । कारोबारको...
नेपालले मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै आधिकारिक कूटनीतिक नोट पठाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नोट परराष्ट्र मन्त्रालयमार्फत...
ला लिगा फुटबलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको शानदार ह्याट्रिकको मद्दतमा सेल्टा भिगोमाथि रोमाञ्चक जित हात पारेको छ। गएको रात भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ गोल अन्तरले...
जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर...
मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई मुख्यमन्त्री पदमा नियुक्त गरेकी छन् । स्वस्थ भन्दै उपचारका लागि काठमाडौं...
झापा महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज सशस्त्र प्रहरी बलको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल झापाको शिवसताक्षीमा रहेको दूधे रङ्गशालामा...
काभा महिला १९ वर्षमुनिको भलिबल च्याम्पियनशिपको फाइनलमा नेपाल उपाधिबाट बन्चित भएको छ। श्रीलङ्काको कोलम्बोस्थित सुगाथादासा स्पोर्ट्स कम्प्लेक्समा आइतबार भएको रोमाञ्चक फाइनल खेलमा नेपाल किर्गिस्तानसँग ३–२ को...