हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले भागवत गीता छोएर शपथ ग्रहण गर्दै भ्रष्टाचार नगर्ने कसम खाएका छन् । चुनावी अभियानका क्रममा...
काठमाडौंः प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदा ४ जना सांसद भने अनुपस्थित भएका छन् । संसद सचिवालयका अनुसार महिन्द्र राय यादव, प्रेमबहादुर आले,...
प्रतिनिधि सभाका नवनिर्वाचित सांसदहरूले आज शपथ लिएका छन्। जेष्ठ सदस्य राप्रपा सांसद पशुपतिशमशेर जबराले सांसदहरूलाई शपथ खुवाएका हुन्। प्रतिनिधि सभामा २७५ जना सांसद छन्। तर आज...
विराटचोकः नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापाले आफ्नै समूहका सांसदहरूको समेत मत नपाएको पाइएको छ ।...
विराटचोकः नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न भएको मतदान सकिएको छ । मतदानमा सबै ८९ जना सांसद सहभागी भएका थिए । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा...
विराटचोकः बिहान ८ बजे शुरु हुने भनिए पनि नेपाली कांग्रेसको संसदीय दलको नेता चुन्न बिहान पौने ९ बजे मतदान शुरु भएको छ । संसदीय दलको नेताका...
विराटचोकः प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ पुस ७ गते गर्ने तयारी भएको छ । संसद् सचिवालयले मंसिर ४ को निर्वाचनबाट निर्वाचित भएर आएका प्रतिनिधिसभाका २ सय ७५...
विराटचोकः नेपाली कांग्रेसले पर्सि बुधबार संसदीय दलको निर्वाचन गर्ने भएको छ । आइतबार केन्द्रीय कार्यसम्पादन समितिले बनाएको निर्वाचन समितिले ६ पुसमा दलको नेता चयन गर्ने गरी...
विराटचोकः प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन भएको १ महिना पूरा भएको छ । यसैबीच आज राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि राजनीतिक दललाई आह्वान गरेकी छिन्...
काठमाडौंः तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ खानीखोलामा आज बिहान करिब १० बजेतिर सडक भासिएपछि पृथ्वी राजमार्ग अवरूद्ध भएको छ । सडक चौडा गर्ने क्रममा डाइभर्सन...