हेल्लो, के खोज्न चाहानुहुन्छ?
दक्षिण कोरियामा काम गर्न जाने भाषा परीक्षाको लागि अहिलेसम्मकै धेरै आवेदन परेको छ । गएको पुस २ गतेदेखि ६ गतेसम्मको अवधिमा एकलाख ४३ हजारभन्दा बढीले आवेदन...
चीनले ३४ हजार अनलाइन खाता बन्द गरेको छ । चिनियाँ प्रहरीले गएको अप्रिलमा शुरु गरेको कारबाही अभियान अन्तर्गत अफवाह फैलाएको आरोपमा अनलाइन खाता बन्द गरिएको हो । यो...
नेपालले युरोपेली मुलुक स्वीट्जरल्याण्डसँग द्विपक्षीय हवाई सेवा सम्झौताको तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वीट्जरल्याण्डसहित विभिन्न मुलुकसँग हवाई सम्झौताको प्रक्रिया अघि बढाएको...
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनिया जहाज लिलामीको टेण्डर फिर्ता लिने बताएका छन् । मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै...
विराटचोक: चर्को कर र ब्याप्त भ्रस्टाचार नियन्त्रणका लागि नगरपालिकाको उदासिनता विरुद्ध नागरिक दबाब अभियान “पत्रकार सम्मेलन” आज बिहिबार सुन्दर्हरैंचा संयुक्त संघर्ष समितिको आयोजनामा विराटचोकमा सम्पन्न भयो। सुन्दर्हरैचा...
लुटपाटपछि वृद्धाको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । ओखलढुङ्गाको मोलुङ गाउँपालिका–३ की ८२ वर्षीय बालामाया सुनुवारको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको...
‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल लगिएको अनुमान गरिएको छ । पाकिस्तानले यसको आधिकारिक पुष्टि भने...
चीनमा भूकम्प जाँदा एक सय जनाभन्दा धेरैको ज्यान गएको छ । नेपाली समयअनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ रेक्टरस्केलको भूकम्प...
भारतको संसदबाट एकैदिन ७८ जना विपक्षी सांसदहरू निलम्बनमा परेका छन् । लोकसभाका ३३ र राज्यसभाका ४५ जना सांसदहरू निलम्बित भएका हुन् । संसदमा भएको सुरक्षा गल्तीका विषयमा प्रधानमन्त्री नरेन्द्र मोदी र...
स्वास्थ्य बीमाका बिरामीले लागत साझेदारी (को–पेमेन्ट) गर्नुपर्ने भएको छ । स्वास्थ्य बीमा बोर्डले आउँदाे माघ १ गतेदेखि बिरामीबाट १० प्रतिशत उपचार खर्च लिने गरी कोपेमेन्ट गर्न लागेको...