हेल्लो, के खोज्न चाहानुहुन्छ?
बेलबारीः गत साता भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ विजयी मोरङको ३ नम्बर क्षेत्रका तीनै जना उम्मेद्वार बेलबारी नगरपालिकाका रहेका छन् । सुन्दरहरैंचा, बेलबारी,...
विराटचोकः मोरङको क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका उम्मेद्वार सुनिल शर्मा विजयी भएका छन् । निर्वाचन आयोगले यसको औपचारिक पुष्टि गर्न भने बाँकी छ । समानुपातिकतर्फको...
खाँदबारीः एक मात्र निर्वाचन क्षेत्र रहेको संखुवासभाको प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार सरिता खड्कालाई पछि पार्दै नेकपा एमालेका विदुरकुमार लिङ्थेप विजयी भएका छन् ।...
विराटचोकः नेकपा एमालेका नेता लीलाबल्लभ अधिकारी मोरङ क्षेत्र नम्बर २ (२) बाट प्रदेश सभामा निर्वाचित भएका छन् । अघिल्लो निर्वाचनमा पनि उनी विजयी भएका थिए ।...
विराटनगरः मोरङको क्षेत्र नं. ६(२) मा नेपाली कांग्रेसका नेता केदार कार्की विजयी भएका छन् । कार्की १० हजार ४५० मत ल्याएर विजयी भएका हुन् । उनी...
खाँदबारीः संखुवासभाको प्रदेश सभा (१) मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार राजेन्द्र कार्की १३ हजार ४ सय ३३ मत ल्याएर विजयी भएका छन् । उनले निकटतम प्रतिष्पर्धीको...
इटहरीः सुनसरी क्षेत्र नम्बर २ (१) प्रदेश सभा सदस्यमा नेकपा एमालेका रेवतीरमण भण्डारी विजयी भएका छन् । उनले निकटतम प्रतिष्पर्धी नेकपा माओवादी केन्द्रका द्वारिकलाल चौधरीलाई पराजित...
विराटचोकः मोरङको क्षेत्र नम्बर ४ को प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् । प्रदेश सभा १ मा नेकपा एमाले र प्रदेश सभा २...
भोजपुरः भोजपुरको संसदीय निर्वाचनमा ६४ वर्षपछि नेपाली कांग्रेस विजयी भएको छ । २०१५ यताका कुनै पनि संसदीय चुनाव नजितेको कांग्रेसले प्रदेशसभा २ मा जितेको हो ।...
धनकुटाः धनकुटामा प्रतिनिधिसभा र दुवै प्रदेशसभामा एमाले विजयी भएर अन्य दलको क्लीन स्वीप गरेको छ । अघिल्लो पटक पनि एमालेले धनकुटामा क्लीन स्वीप गरेको थियो ।...