हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः अमेरिकी फौजी कीराजस्तै देखिने एक प्रकारको कीराले मोरङको सुन्दरहरैंचाका केही क्षेत्रमा बालीनालीमा क्षति पुर्याएको छ । विशेष गरी मकै बाली र घाँस खेतीमा सो कीराको...
बेलबारीः बेलबारी नगरपालिकाले किसानहरुका व्यावसायिक खेतीमा प्रोत्साहन गर्ने उद्देश्यका साथ मेवा, केरा, सजिउन तथा कागतीका बिरुवा वितरण शुरु गरेको छ । किसानहरुलाई व्यावसायिक बनाउने उद्देश्यका साथ...
विराटचोकः थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
काठमाडौंः दाङमा थप १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ३ बस्ने ३७ वर्षीय पुरुषमा सङ्क्रमण देखिएको हो ।...
विराटचोकः कोरोना संक्रमणपछि उपचार गराइरहेकामध्ये आज थप ४ जना निको भएका छन् । काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराइरहेका उनीहरुको पछिल्ला २...
विराटचोकः नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि लागू हुने गरी ७ ओटा विभाग तथा कार्यालयको नाम परिवर्तन गर्ने भएको छ । जसअनुसार सामान्य सेवा विभागको नाम...
विराटचोकः कोरोना संक्रमित थप १ जनाको मृत्यु भएको छ । यसअघि नेपालमा कोरोना संक्रमणका कारण २ जनाको ज्यान गएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार...
विराटचोकः सुनसरीको दुहबीमा केन्द्रीय कार्यालय भएको फरवार्ड माइक्रोफाइनान्सले चालु आर्थिक वर्षको तेस्रा त्रैमासमा २१ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको भन्दा...
विराटचोकः आज थप ९ जनामा कोरोना पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ सय ५३ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...
विराटचोकः विश्वभर कोरोना संक्रमित हुनेको संख्या ५१ लाख नाघेको छ । वर्ल्ड ओ मिटर्स डट इन्फोको नेपाली समयअनुसार आज दिउँसो ३ बजेको तथ्यांकअनुसार हालसम्म विश्वमा कोरोना...