शिक्षा / स्वास्थ्य
सुन्दरहरैचामा थप एक सङ्क्रमित, जम्मा ८, निकाे हुने १
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ९ का एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनी हालै भारतबाट आएका व्यक्ति भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
उनी सुन्दरहरैंचा नगरपालिकाले सञ्चालनमा ल्याएको क्वारेन्टाइनमा रहेका थिए । नगरपालिकाका अनुसार उनी जेठ ३ गते नेपाल आएका हुन् । उनी हिजाे एकै परिवारका ४ जना सङ्क्रमित व्यक्त्ति आएकाे गाडीमा नेपाल आएका थिए ।
हालसम्म सुन्दरहरैंचामा ८ जनामा कोरोना पुष्टि भइसकेको छ । जेठ महिनामा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएका सुन्दरहरैंचाका पहिलो संक्रमित भने डिस्चार्ज भइसकेका छन् ।
याे पनि पढ्नुहाेस्
सुन्दरहरैंचामा एकै परिवारका ४ जना कोरोना संक्रमित
सुन्दरहरैंचामा थपिए २ जना कोरोना संक्रमित
सुन्दरहरैंचाका युवा पनि कोरोना संक्रमित, उनी भारतबाट आएका थिए
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login