हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः धरानमा आज मंगलबार ६५ ओटा सवारी साधनमा ३४ टन तरकारी ढुवानी भएको बजार व्यवस्थापन समितिले जनाएको छ । वडा समितिले तोकेका पसलहरुले कृषि उपज लिन...
विराटचोकः आज अमेरिकी डलरको विनिमय दर स्थिर रहेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज चैत २५ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः धनकुटाको भेडेटारमा हिजोदेखि लागेको डढेलो अझै निभाउन नसकिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दालीले बताएका छन् । उनका अनुसार पाथीभरा सामुदायिक वनमा लागेको सो...
इटहरीः कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेको बेला सुनसरीको इटहरीका नवगायक सुशील भट्टराईले कोरोनासँग सम्बन्धित जनचेतनामूलक गीत युट्युबमार्फत् सार्वजनिक गरेका छन् । गीतमा उनले कोरोना भाइरस संक्रमणलाई...
विराटचोकः लकडाउनका कारण समस्यामा परेका नगरवासीका लागि राहत दिन सुन्दरहरैंचामा गठित विपत् व्यवस्थापन कोषमा सहयोग जम्मा हुने क्रम जारी छ । सुन्दरहरैंचा नगरपालिकाका अनुसार आजमात्रै साढे...
काठमाडौंः सरकारले लकडाउनको समय थपेको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अब बैशाख ३ गतेसम्म लम्बिने भएको हो । मन्त्रिपरिषद्को आजको बैठकले लकडाउनको...
चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरस अहिले विश्वमै महामारी बनेको छ । विश्व...
विराटचोकः सरकारले लागू गरेको एकद्वार प्रणालीको समर्थन गर्दै नेपाल विद्यार्थी संघ सुन्दरहरैंचा नगर समितिले सुन्दरहरैंचा नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकामा रहेको विपत व्यवस्थापन...
विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुन्दरहरैंचाले नगरपालिकाको विपत व्यवस्थापन कोषमा ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ बराबरको १२ हजार ६ सय...
विराटचोकः लकडाउनका कारण अहिले तरकारीको भाउ महङ्गिएको छ । तरकारी लिन पसलसम्म जान पनि कोरोना संक्रमणको डर हुन्छ । तरकारी पसलसम्म कसरी सुरक्षित तरिकाले जाने र...