हेल्लो, के खोज्न चाहानुहुन्छ?
बिराटचोक : मोरङको जहदा गाउँपालिका वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष उमेशकुमार साहलाई घुस लिँदालिँदै अख्तियार दुरुपयोग इटहरीको टोलीले आज पक्राउ गरेको छ । अख्तियार...
खोटाङः विद्यालय नर्सिङ कार्यक्रम अन्तर्गत खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ को सरस्वती माविमा विद्यालय नर्स कार्यक्रम शुरु भएको छ । सामाजिक विकास मन्त्रालय प्रदेश नं १...
काठमाण्डौँ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई कार्यकारी अध्यक्ष बनाउनुपर्ने प्रस्ताव अर्का अध्यक्ष केपी शर्मा ओलीसमक्ष राखेका छन् । यो प्रस्ताव...
विराटचोकः श्रीलङ्काका नवनिर्वाचित राष्ट्रपति गोतभाया राजपाक्षेले बुद्धको जन्मभूमिका रूपमा श्रीलङ्कालीका मुटुमा नेपालीको विशेष स्थान रहेको बताएका छन् । राष्ट्रपति निर्वाचित भएकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले...
इटहरीः रानी–धरान ६ लेन सडकको बिस्तार गर्ने क्रममा इटहरीमा मापदण्डविपरीत सडक निर्माण भएको भनी आलोचना भएपछि इटहरीकी उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा सोमबार सडकको चौडाइ नापिएको छ...
विराटचोकः नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको भाउ बढेको छ । महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १०...
इटहरीः इटहरी उपमहानगरले रानी विराटनगर इटहरी धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ । सोमबार उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरीदेखि तरहरा...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच सहमति नजुट्दा हिजो मन्त्रिपरिषद् पुनर्गठन हुन सकेन । दुई अध्यक्षबीच हिजो साँझ...
काठमाडौंः नेपालमा हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) का लागि गठित स्वयंसेवक परिचालन समितिले स्वयंसेवकका लागि प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । सागमा खटिने स्वयंसेवकको...
काँकरभिट्टाः जङ्गली हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परी आइतबार मेचीनगर–९ निवासी ५७ वर्षीया बुद्धिमाया तामाङको मृत्यु भएको छ । हात्ती धपाउन प्रयोग गरिएको विद्युतीय तारमा परी...