हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः किड्स ह्यापी होम इटहरीको आठौं खेलकुद सप्ताह शुक्रबार सम्पन्न भएको छ । सो सप्ताहमा १९ विधाका खेल समावेश गरिएको सो विद्यालयले जनाएको छ । विद्यार्थीहरूको...
इलामः ३ करोड रुपैयाँभन्दा बढीको लागतमा सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा सार्वजनिक व्यायामशालासहितको उद्यान निर्माण गरिने भएको छ । सङ्घीय र स्थानीय सरकारको लागत साझेदारीमा उद्यान निर्माण...
विराटचोक : इन्द्रपुर जेसीज र इन्द्रपुर जुनियर जेसीजको संयुक्त पदस्थापन तथा पुरस्कार बितरण कार्यक्रम शनिवार ( आज ) २ बजेवाट सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा...
काठमाडौंः सोनाम ल्होसारजस्ता चाडपर्व र संस्कृतिले राष्ट्रिय एकता सुदृढ पार्न एवम् सामाजिक सद्भाव अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छिन् । तामाङ...
विराटचोकः मोरङको सुन्दरहरैंचामा रहेको इन्द्रपुर समस्त भजन सञ्जाल समितिको आयोजनामा शुक्रबारदेखि उद्घोषण तालीम शुरु भएको छ । आयोजक संस्थाका अनुसार तालीममा ३० जनाभन्दा बढी सहभागी छन्...
विराटचोकः आज तामाङ समुदायले मनाउने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष हो । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५६ औँ वर्ष शुरु हुन्छ । आजदेखि सुँगुर वर्ष पूरा गरी...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ ११ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचाेक : उत्तरी मोरङको केराबारी गाँउपालिकामा शुक्रबार साँझ बम बिस्फोट भएको छ । साँझ ९.३५ को समयमा अज्ञात समूहले बम बिस्फोट गराएको हो । बम बिस्फोट...
विराटचोकः पञ्चायत मावि गोठगाउँको ५५ औँ वार्षिक उत्सवको तयारी पूरा भएको छ । माघ १२ गते आइतबार हुने वार्षिक उत्सवको सम्पूर्ण तयारी पूरा भएको प्रधानाध्यापक गुरुप्रसाद...
विराटचोकः लायन्स क्लब अफ सुन्दरदुलारीको आयोजनामा शुक्रबार भएको रक्तदान कार्यक्रममा ४७ पिन्ट रगत सङ्कलन भएको छ । नेपाल रेडक्रस सोसाइटी विराटनगरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा ४७...