हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः लकडाउनका बीचमा डेढ महिनापछि खुलेको शेयर बजार राताम्य भएको छ । बिहान ११ बजे खुलेको शेयर बजार शुरुदेखि नै ओरालो लागेको हो । लकडाउनअघि दिनहुँ...
इटहरीः इटहरी उपमहानगरमा लकडाउनकै बीच बजेट नीति तथा कार्यक्रम निर्माणका लागि तयारी शुरु गरिएको छ । उपमहानगरले विभिन्न महाशाखा तथा शाखा प्रमुखहरुसँग छलफल गरेको छ ।...
विराटचोकः विगत २४ घण्टामा धेरै संक्रमित थपिएसँगै सार्क मुलुकमध्ये माल्दिभ्समा श्रीलंकामा भन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । सार्कमा झण्डै १ महिना अघि कोरोना संक्रमित थोरै...
इटहरीः इटहरी उपमहानगरले गरेको बजार अनुगमनका क्रममा कम तौल भएका र म्याद गुज्रिएका समान समेत बेच्न राखिएको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा उपमहानगरले खाद्यान्न...
विराटचोकः दक्षिण एशियाली सहयोग संगठन सार्क राष्ट्रमा कोरोना संक्रमित ३ हजार ३ सय ३४ जनाको मृत्यु भएको छ । जसमध्ये २ हजार २ सय ९४ जना...
विराटचोकः आज डलरको मूल्य ३१ पैसा बढेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज बैशाख ३० गतेको लागि निर्धारण गरेको विनिमय दरः
विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालयमा रहेको एउटा भवनमा प्रदेश १ सरकारले सोमबारदेखि १ सय ३५ जना राख्न मिल्ने क्वारेन्टाइन सञ्चालनमा ल्याएको छ ।...
विराटचोकः नेपालमा आज एकै दिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एकै दिन संक्रमित हुनेको संख्या यो हालसम्मकै धेरै हो । आज कपिलवस्तुमा १६...
विराटचोकः लकडाउनकै कारण कोरोना भाइरस नियन्त्रणमा लिएको दाबी गरेको चीनमा आइतबारदेखि संक्रमित बढ्न थालेका छन् । संक्रमित बढेपछि चीनले सुलान शहरमा लकडाउन घोषणा गरेको छ ।...
विराटचोकः सप्तरी जिल्लामा पनि कोरोना संक्रमित फेला परेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या १ सय २१ जना पुगेको छ । स्वास्थ्य तथा जनसंख्या...