हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः कोरोनाले विश्वलाई नै आतंकित बनाइरहेको बेला सुनसरीको इटहरीका नवगायक सुशील भट्टराईले कोरोनासँग सम्बन्धित जनचेतनामूलक गीत युट्युबमार्फत् सार्वजनिक गरेका छन् । गीतमा उनले कोरोना भाइरस संक्रमणलाई...
विराटचोकः लकडाउनका कारण समस्यामा परेका नगरवासीका लागि राहत दिन सुन्दरहरैंचामा गठित विपत् व्यवस्थापन कोषमा सहयोग जम्मा हुने क्रम जारी छ । सुन्दरहरैंचा नगरपालिकाका अनुसार आजमात्रै साढे...
काठमाडौंः सरकारले लकडाउनको समय थपेको छ । गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अब बैशाख ३ गतेसम्म लम्बिने भएको हो । मन्त्रिपरिषद्को आजको बैठकले लकडाउनको...
चीनको बुहान सहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) को त्रास विश्वभर महामारीको रुपमा फैलिरहेको छ । कोरोना भाइरस अहिले विश्वमै महामारी बनेको छ । विश्व...
विराटचोकः सरकारले लागू गरेको एकद्वार प्रणालीको समर्थन गर्दै नेपाल विद्यार्थी संघ सुन्दरहरैंचा नगर समितिले सुन्दरहरैंचा नगरपालिकालाई खाद्य सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकामा रहेको विपत व्यवस्थापन...
विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन सुन्दरहरैंचाले नगरपालिकाको विपत व्यवस्थापन कोषमा ५ लाख १५ हजार ५ सय ५५ रुपैयाँ बराबरको १२ हजार ६ सय...
विराटचोकः लकडाउनका कारण अहिले तरकारीको भाउ महङ्गिएको छ । तरकारी लिन पसलसम्म जान पनि कोरोना संक्रमणको डर हुन्छ । तरकारी पसलसम्म कसरी सुरक्षित तरिकाले जाने र...
विराटचोकः नेपालमा अहिले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले लाकडाउन गरेको छ । यसबाट धेरै घर परिवारमा खाद्यान्नको अभाव भइरहेको छ । गरीब तथा विपन्न...
विराटचोक: नेपालमा अहिले कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले लाकडाउन गरेको अवस्थामा छ । यसबाट धेरै घर परिवारमा खाद्यान्नको अभाव भइरहेको छ । विशेषगरी दैनिक...
केही समय अघि सरकारका निर्णयको विरुद्धमा सामाजिक सञ्जालमा आक्रोश पोखिएपछि सरकारले आफ्नो निर्णय पुनर्विचार गर्याे । यस्तो क्रम दाहोरियो पनि । त्यसपछि सरकार सामाजिक सञ्जालले चलाउन...