Connect with us
Advertisement
Advertisement

अमेरिकापछि रुस र ब्राजिलमा कोरोना संक्रमणको दर उच्च

Published

on

विराटचोकः कोरोनाबाट बढी संक्रमित हुने देशमा अहिले सबैभन्दा अगाडि अमेरिका रहेको छ । उत्तर अमेरिका महादेशमा पर्ने अमेरिकामा १४ लाख ३० हजारभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन् । त्यहाँ ८५ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ । विगत २४ घण्टामा अमेरिकामा २१ हजार ७ सय संक्रमित थपिएका छन् ।

पछिल्लो समय रुसमा विगत २ हप्तादेखि दिनहुँ १० हजारभन्दा बढी संक्रमित थपिइरहेका छन् । युरोपेली देश रुसमा २ लाख ४२ हजारभन्दा बढी संक्रमित भएका छन् । मृतकको संख्या भने अन्य संक्रमित देशको तुलनामा कम रहेको छ । रुसमा हालसम्म २ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा रुसमा १० हजार संक्रमित थपिएका छन् ।

त्यस्तै, दक्षिण अमेरिका महादेशमा पर्ने ब्राजिलमा पनि संक्रमितको संख्या बढिरहेको छ । त्यहाँ १ लाख ८९ हजारभन्दा बढी संक्रमित भएका छन् । हालसम्म १३ हजार संक्रमितको ज्यान गइसकेको छ । विगत २४ घण्टामा ११ हजार ५ सयभन्दा बढी व्यक्ति ब्राजिलमा कोरोनाबाट संक्रमित भएका छन् ।

सार्कमा कोरोना संक्रमित १ लाख ३८ हजार, निको हुने ३९ हजार

Banner

भारतमा एकै दिन ८ हजारभन्दा बढी कोरोना संक्रमित, यस्तो छ सार्कको अवस्था

Published

on

विराटचोकः सार्क राष्ट्रमा कोरोना संक्रमितको दर बढिरहेको छ । विश्वमै बढी संक्रमित हुने देशमध्ये नवौँ स्थानमा रहेको भारत एशियामै बढी संक्रमित हुने देशको पहिलो नम्बरमा छ । गत २४ घण्टामा भारतमा ८ हजार १ सय ५ जना संक्रमित थपिएका छन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान ७ बजेसम्ममा यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्थाः

Continue Reading

Banner

सार्कका १ लाख १ हजारभन्दा बढी कोरोना संक्रमित निको

Published

on

विराटचोकः सार्क राष्ट्रमा भएका कोरोना संक्रमितमध्ये १ लाख १ हजार ९ सय २० जना उपचारपछि घर फर्किएका छन् । १ लाख ७५ हजार ३ सय ८१ जनाको उपचार भइरहेको छ । उनीहरुमध्ये ९ हजार ८५ जनाको अवस्था गम्भीर छ ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान ७ बजेसम्ममा यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्थाः

सार्कमा कोरोनाका कारण साढे ६ हजारको मृत्यु, ९ हजारको जटिल अवस्थामा उपचार हुँदै

Continue Reading

Banner

भारतमा एकै दिन ८ हजारभन्दा बढी कोरोना संक्रमित, यस्तो छ सार्कको अवस्था

Published

on

विराटचोकः सार्क राष्ट्रमा कोरोना संक्रमितको दर बढिरहेको छ । विश्वमै बढी संक्रमित हुने देशमध्ये नवौँ स्थानमा रहेको भारत एशियामै बढी संक्रमित हुने देशको पहिलो नम्बरमा छ । गत २४ घण्टामा भारतमा ८ हजार १ सय ५ जना संक्रमित थपिएका छन् ।

वर्ल्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान ७ बजेसम्ममा यस्तो छ सार्कमा कोरोना संक्रमणको अवस्थाः

 

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

nispakshyakhabar@gmail.com
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक