हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः इरानमा जारी एएफसी यु–१९ च्याम्पियनसीप छनोट प्रतियोगितामा नेपाली यु–१९ फुटबल टिमले खराब प्रदर्शन जारी राखेको छ । युएइसँग फराकिलो हार बेहोरेको नेपालले शुक्रबार भएको खेलमा...
विराटचोकः टी ट्वान्टी क्रिकेटमा नेपाल मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी० सँग ११३ रनको फराकिलो अन्तरले पराजित भएको छ । आज त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा रोहितकुमार पौडेलको कप्तानमा मैदान...
कविता देशको पूर्पुरो खुल्ला आकाश समिप बादलको किनारा हाम्रा पहाड वन अति सुन्दर कञ्दरा चारजात छत्तिस वर्णको भाषा थरीथरी...
विराटचोकः बेलबारी नगर सितोरियो कराते सङ्घले नोबेल अस्पताल विराटनगरको प्रायोजनमा जिल्लामै पहिलो पटक अन्तर्राष्ट्रिय कराते प्रतियोगिता गर्ने भएको छ । मंसिर ६ देखि ८ गतेसम्म हुने...
काँकरभिट्टाः सन् २०१३÷२०१४ सम्म नेपालको पक्षमा देखिएको बङ्गलादेशको व्यापार त्यसपछि हरेक वर्ष ओरालो लाग्दैछ । नेपाल र बङ्गलादेशबीच भएको व्यापारमा नेपालले २०१४÷२०१५ देखि घाटा बेहोेर्दै आएको...
विराटचोकः हिमालय टेलिभिजनबाट प्रशारण भइरहेको रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ को भोटिङ राउन्ड खुला भएको छ । नक आउट राउण्ड पार गरीटप १२ मा परेका...
विराटचोकः श्रम तथा रोजगार कार्यालय विराटनगरमा सेवाग्राहीको भीड बढेपछि कार्यालय प्रमुख प्रेमप्रसाद सञ्जेलले काजमा ३ जना कर्मचारी ३ दिनभित्रमा पठाइदिन माथिल्लो निकायमा अनुरोध गरेका छन् ।...
विराटचोकः शुभम् बचत तथा ऋण सहकारी संस्था सुन्दरहरैंचाले आर्थिक वर्ष ०७५÷०७६ मा २० लाख ९७ हजार ६ सय ६७ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ...
विराटनगरः विराटनगर जेसीजले नेपाल भ्रमण वर्षलाई सफल बनाउन सप्ताहव्यापी कार्यक्रम गर्ने भएको छ । ‘जेसीज सप्ताह’ कार्यक्रमको जानकारी पत्रकार सम्मेलनमार्फत् दिइएको हो । प्रदेशभर रहेका पर्यटकीय...
विराटचोकः सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ को मृगौलिया स्वास्थ्य चौकीमा भएको रक्तदानमा ३५ पिन्ट रगत सङ्कलन भएको छ । आयोजक प्रगति महिला समाजकी अध्यक्ष पार्वती गच्छदारका...