हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोक ःगौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा शुरु भएको १ रुपैयाँ कप चिया बिक्री अभियानको दोस्रो दिन २५ हजार ९ सय ३० रुपैयाँ सङ्कलन भएको...
विराटचोकः गणेश मन्दिर सेवा समितिको आयोजनामा सलकपुरमा आजदेखि गणेश पुराण शुरु भएको छ । सो पुराणको पूर्वसन्ध्यामा आज कलशयात्रा गर्नुका साथै मण्डपपूजा गरिएको छ । पुराणस्थलबाट...
विराटचोकः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा शुरु भएको १ रुपैयाँ कप चिया बिक्री अभियानको पहिलो दिन २२ हजार १३ रुपैयाँ सङ्कलन भएको छ ।...
विराटचोकः झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ मा गत असोज १६ गतेदेखि सञ्चालनमा आएको ड्रिमल्याण्ड पार्कलाई नामजस्तै सुन्दर बनाउने सञ्चालकले बताएका छन् । सो पार्कका संरचना...
विराटचोकः गणेश मन्दिर सेवा समितिको आयोजनामा सलकपुरमा आजदेखि गणेश पुराण शुरु भएको छ । गणेश पुराण मूल आयोजक समितिका संयोजक मित्रप्रसाद रिजालका अनुसार पुराणमा ४० लाख...
काठमाडौंः नेकपा नेता अग्निप्रसाद सापकोटा सभामुख चयन भएका छन् । तत्कालीन सभामुख कृष्णबहादुर महरालाई यौन दुव्र्यवहारको आरोप लागेपछि विगत ४ महिनादेखि सो पद रिक्त थियो ।...
विराटचोकः इन्द्रपुर समस्त भजन सञ्जाल समितिको आयोजनामा विराटचोकमा शुक्रबार शुरु भएको उद्घोषण तालीम आइतबार सम्पन्न भएको छ । सुन्दरहरैंचाभरीका भजनकीर्तन समूहका ६० जनाले तालीम लिएको सञ्जालकी...
काठमाडाैंः प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्वाचित भएका छन् । आइतबार बसेको संसद बैठकले सापकोटालाई निर्विरोध निर्वाचित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज माघ १३ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा लागेको ३ दिने खाद्य मेला आइतबार समापन भएको छ । मेलामा उत्साहजनक सहभागिता देखिएको आयोजकले जनाएको छ । मेलामा विभिन्न ३ समूहमा गरी...