हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः प्रदेश नं १ सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई भव्य रूपमा मनाउन सबै तयारी भइसकेको जनाएको छ । भ्रमण वर्षलाई सफल बनाउन यही पुस १६ गते...
विराटनगरः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले स्वास्थ्य क्षेत्रभित्र रहेका गैरक्रियालापलाई अन्त्य गरिने बताएका छन् । प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आयोजित ‘स्वास्थ्यजीवन प्रबद्र्धन अभियान शुभारम्भ...
धरानः सुनसरीको धरान उपमहानरपालिका– १५ मा पतिकाे कुटाइबाट पत्नीकाे मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया रमिला राई रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
काँकरभिट्टाः सन् २०१९ मा माइती नेपालले पूर्वी नाका काँकरभिट्टाबाट २ सय १३ जना नेपाली चेलीको उद्धार गरेको जनाएको छ । भारतको मिजुराम, मनीपुर, बर्मालगायतका क्षेत्रबाट र...
काँकरभिट्टाः प्रदेश नं– १ का मुख्यमन्त्री शेरधन राईले आगामी १० वर्षभित्रमा प्रदेशका युवाहरूले रोजगारीका लागि अन्यत्र भौतारिन नपर्ने गरी प्रदेश सरकारले उद्यमशीलता विकासको गुरुयोजनासहित कोष स्थापना...
नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा बीडीएस अध्ययनरत सुषमा गुरुङले तमु ल्होसार मनाउन नपाएको सरासर ४ साल भयो । सोही कलेजमा अध्ययनरत इलामकी प्रिया तामाङले बाल्यकालमा परिवारका...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं १२ ले बिहीबारदेखि युवालक्षित ड्राइभिङ तालीम शुरु गरेको छ । सो वडा कार्यालयको आयोजना तथा इस्ट टेक्निकल कलेजको प्राविधिक सहयोगमा...
दमकः झापाको कमल गाउँपालिका–५ स्थित गुह्ेश्वरी टोलमा बुधबार राति आएको एक जोडी जङ्गली हात्तीको आक्रमणबाट तीन वटा घरमा क्षति पुगेको छ । वडाध्यक्ष डम्बरबहादुर निरौलाका अनुसार...
सर्लाहीः चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा १ जना महिलाको मृत्यु भएको छ । त्यस्तै, अर्काे घटनामा १ जना गम्भीर घाइते भएकी छिन् । सर्लाहीको...
विराटचोकः लगातार बढिरहेको सुनको भाउ आज स्थिर भए पनि चाँदीको भाउ भने प्रति तोला ५ रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल...