हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल प्रतियोगिताको उपाधी भाङबाडी फुटबल क्लब झापाले जितेको छ । प्रस्तावित इन्द्रपुर रङ्गशाला मोरङमा भएको प्रतियोगितामा आयोजक नेपाल मुस्लिम युवा समूह विराटचोकलाई...
विराटचोकः प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल प्रस्तावित इन्द्रपुर रङ्गशालामा अहिले आयोजक नेपाल मुस्लिम युवा समूह विराटचोक र भाङबाडी फुटबल क्लब झापाबीच प्रतिष्पर्धा भइरहेको छ...
धनकुटाः पिकनिकको लागि भेडेटार आउँदै गरेको स्कुलको बस दुर्घटना हुँदा ७ जना विद्यार्थी तथा चालक र सहचालक गरी ९ जना घाइते भएका छन् । इटहरीको बेबिलोन...
बाराः शुक्रबार दाहसंस्कार हुँदै गरेको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्लाको पचरौता नगरपालिका–१ पिपरपातीका अन्दाजी ३८ वर्षीया माल्तीदेवी नुनियाको शवलाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको...
विराटचोकः आज दिउँसो १ बजे प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल प्रतियोगिताको फाइनल खेल प्रस्तावित इन्द्रपुर रङ्गशालामा हुँदैछ । फाइनलमा आयोजक नेपाल मुस्लिम युवा समूह विराटचोक र भाङबारी...
खोटाङः चालु आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले खोटाङ जिल्लामा २६ करोड ५९ लाख १२ हजार ९ सय २८ रुपैयाँ बजेट थप गरेको छ । समपूरक...
विराटनगरः प्रदेश १ का लुघ उद्यमीले उत्पादन गरेको सामानको बजारीकरणमा समस्या रहेको बताएका छन् । उत्पादित सामानको बजारीकरणदेखि लघु उद्यमीको समस्या हल गर्न राज्यले छुट्टै प्राधिकरण...
काठमाडौंः शुक्रबार काठमाडौं विश्वविद्यालयको २५ औँैं दीक्षान्त समारोहमा १ हजार ५ सय ४६ जना विद्यार्थी दीक्षित भएका छन् । दीक्षित हुनेमा १६ जना विद्यावारिधी र ५५...
विराटनगरः तराईका जिल्लामा चिसोले जनजीवन प्रभावित बन्न थालेपछि मोरङमा प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शीतलहरबाट आम नागरिकलाई जोगाउन सबैले...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज पुस ५ गतेको लागि तोकेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।