हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुनेलगायतका १२ बुँदे व्याख्यात्मक घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदले अनुमोदन गरेको छ । आइतबार बसेको प्रतिनिधिसभाको...
विराटचोकः गत बुधबार मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने ६४ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको लेटाङ–८ का...
विराटचाेक: जनघनत्व बढेसंगै माेरङकाे सुन्दरहरैचा १२ नम्बर वडा कार्यालयले बाटाे नम्बररिङ राेड नम्बर लगाउन सुरु गरेको छ । शनिबार वडा कार्यालयकाे प्राङ्गणमा आयाेजित कार्यक्रममा वडा अध्यक्ष...
विराटचाेक: मनकामना अटाेमाेवायल्स बजाज साेरूम् विराटचाेकद्वारा वर्कसप मिट सम्पन्न गरेको छ । शुक्रबार माेरङकाे सुन्दरहरैचा नगरपालिका १० स्थित विराटचाेकमा रहेको हाेटल स्वादकाे सभाहलमा आयाेजित कार्यक्रममा विभिन्न...
काठमाडौंः कलाकार जयनन्द लामाको निधन भएको छ । आफ्नै कारमा अल्झिएर लड्दा उनको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनलाई आज बिहान आफ्नै घर...
विराटनगरः मोरङको विराटनगर महानगरपालिका–१२ बाट ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का कुनाल सिंह रहेका छन् । हिजो बेलुका...
धरानः अघिल्लो हप्तका धरानको जंगलमा भेटिएको शवको सनाखत नहुँदा प्रहरीलाई अनुसन्धानमा समस्या परेकोमा शवको सनाखत हुनासाथ प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रेमीसँग मिलेर आफ्नै...
विराटचोकः नेपाली कांग्रेस सुन्दरहरैंचा नगर सभापति भक्तिप्रसाद सिटौलाले सुन्दरहरैंचाको मेयर पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । मंगलबार सुन्दरहरैंचा–७ को टोल समिति गठन कार्यक्रममा उनले यस्तो...
विराटचोकः सुनसरीको धरान र मोरङको सुन्दरहरैंचामा चोरीमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा वराहक्षेत्र–८ सुनसरीका २७ वर्षीय अटल राई, शिवसताक्षी नगरपालिका–...
इलामः इलामको इलाम नगरपालिका वडा नम्बर १० स्थित मेची राजमार्गमा बस अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन...