हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः झर्राेवादी आन्दोलनका अभियन्ता साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान निधन भएको छ । डिमेन्सिया, उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको घरमै निधन भएको...
विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा २० रुपैयाँ बढेको छ...
इलामः इलामको माईजोगमाई गाउँपालिका–४ स्थित माईखोलामा डुबेर ९ वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा माईजोगमाई–४ का दीपक राईकी ९ वर्षीया छोरी अरिना राई रहेकी...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा डिजिटल सहायता कक्ष सञ्चालनमा आएको छ । स्मार्ट टेक कम्पनी काठमाडौंले निर्माण गरेको नयाँ प्रविधिबाट सेवाग्राहीले सहज सेवा पाउने नगरपालिकाले जनाएको छ...
धनकुटाः धनकुटाको पाख्रीबास नगरपालिका–९ बस्ने ५९ वर्षीया शिवमाया पुर्वाछाने मगरको आगोले जलेर मृत्यु भएको छ । आज बिहान पौने १० बजे आफ्नै घरको चुलोमा आगो सल्काउने...
विराटचोकः झापा र मोरङबाट हत्यामा संलग्न रहेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार आमा र श्रीमतीको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन्...
विराटचोकः लगातार बढेको सुनको भाउ आज भने स्थिर रहेको छ । आज सुन र चाँदी दुवैको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
विराटचोकः विश्वप्रसिद्ध गायिका लता मङ्गेस्करको सम्झनामा श्रद्धाञ्जली साँझ सम्पन्न भएको छ । जादुमय आवाज र गायकीबाट विश्व चर्चित बनेकी लताप्रति नझरेका फूलहरू कला केन्द्र मोरङले शनिबार...
भद्रपुरः झापाको भद्रपुर नगरपालिका–६ नयाँ बस्तीबाट कटुवा पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर–६ का २४ वर्षीय मुगालाल माझी रहेका छन्...
काँकरभिट्टाः झापाको मेचीनगर नगरपालिका–१३ सुगम टोल स्थित फुलबासा खोलामा करेन्ट लागी १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका ५० वर्षीय मानबहादुर बराइली रहेका...