हेल्लो, के खोज्न चाहानुहुन्छ?
इनरुवाः सुनसरीको हरिनगरा गाउँपालिका–३ की नीलमकुमारी रामकी १ वर्षीया छोरी सुस्मिता कुमारीरामको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । सोमबार दिउँसो २ बजे घर छेउमा...
विराटचोकः लगातार बढिरहेको सुनको भाउ तोलाको ९७ हजार रुपैयाँ पुगेको छ । आज सुन तोलामा ८ सय रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा १५ रुपैयाँ...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाको शहरी पूर्वाधार विकासका लागि शहरी विकास मन्त्रालयले ५० करोड रुपैयाँ उपलब्ध गराउने भएको छ । लामो समयको पहलपछि महालक्ष्मीको शहरी पूर्वाधार विकासका...
विराटचोकः खल्ती डिजिटल वालेटबाट निःशुल्क मेरो शेयर खाता नवीकरण गर्न सकिने भएको छ । मेरो शेयर खाता नवीकरण गर्न ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको नेती फार्मेसीले अवैधानिक औषधी बिक्री गरेको पाइएकाले प्रहरीले औषधी पसल सिल गरेको छ । सो फर्माबाट डाक्टरको...
विराटचोकः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का सभापति देवराज तामाङले सुन्दरहरैंचा नगरपालिकाको मेयरमा उम्मेद्वारी घोषणा गरेका छन् । प्रजातन्त्र दिवसको अवसरमा शनिबार सुन्दरहरैंचा – ५...
विराटचोकः शनिबार रातिदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार...
ओखलढुंगाः ओखलढुंगाको मोलुङ गाउँपालिका–४ स्थित भीरबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ–४ घले गाउँकी ३८ वर्षीया मीना सुनुवार रहेकी छिन् ।...
विराटचोकः इन्द्रपुर जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रममा ६७ युनिट रगत सङ्कलन भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिकास्थित विराटचोकमा भएको रक्तदान कार्यक्रममा ६७ जनाले रक्तदान गरेको आयोजकले जनाएको...
धरानः सुनसरीको धरान उप–महानगरपालिका–५ बाट लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान–५ का २८ वर्षीय सुवास राई रहेका छन् । हिजो राती...