हेल्लो, के खोज्न चाहानुहुन्छ?
काँकरभिट्टाः पूर्वी नाका काँकरभिट्टामा कोरोना सङ्क्रमणको ज्वरो नाप्ने ‘थर्मल गन’ पर्याप्त नहुँदा भीड व्यवस्थापनमा समस्या परेको छ । सो नाकाबाट कोरोना सङ्क्रमितलाई भित्रिन नदिन भारतबाट आउने...
भद्रपुरः झापाको कचनकवल गाउँपालिकाका छोरी–बुहारीले स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर पाउने भएका छन् । निःशुल्क शिक्षा अभियानअन्तर्गत गाउँपालिका क्षेत्रका सबै छोरीबुहारीलाई स्नातकतहसम्म निःशुल्क अध्ययनको अवसर उपलब्ध गराएको...
जलेश्वरः महोत्तरीको औरही नगरपालिका –८ स्थित सोनामाई आधारभूत विद्यालय टिम्कियामा शुक्रबार दिउँसो पहिलो दिनको वार्षिक परीक्षा भइरहँदा बाहिर चौरमा बिहेको भोज चलिरहेको थियो । विद्यालय व्यवस्थापन...
विराटनगरः प्रदेश अस्पताल (कोशी)ले शुक्रबारदेखि स्यानेटाइजर र मास्कको उत्पादन शुरु गरेको छ । स्थानीय बजारमा त्यसको अभाव भएपछि अस्पतालले आफँै उत्पादन शुुरु गरेको बताएको छ ।...
नेपालको संविधान भन्नाले के बुझिन्छ ? – देशको शासन व्यवस्था सञ्चालन गर्ने राज्यको आधारपत्र नै संविधान हो । – संविधानलाई राजनीतिक सहमतिको कानुनी दस्तावेजको रूपमा...
उर्लाबारी: राष्ट्रिय युवा सङ्घ नेपाल उर्लाबारी नगर कमिटीको आयोजनामा उर्लाबारीमा कोरोना भाइरससम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । कोरोनाको त्रासका कारण नेपालमा मास्क, पञ्जा र सेनीट्राइजरलगायतका...
धरानः कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको छ । प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरीशङ्कर साहको नेतृत्वमा १२ सदस्यीय ‘र्यापिड...
विराटनगरः नोभेल कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थासम्बन्धी कार्ययोजना प्रदेश नं १ को सरकारले सार्वजनिक गरेको छ । मुुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बिहीबार...
काँकरभिट्टाः पूर्वी नाका काँकरभिट्टाबाट नेपाल भित्रिएका एक युक्रेनी दम्पत्तिलाई कोराना भाइरसको सङ्क्रमणकोे लक्षण देखापरेपछि भारततर्फ नै फर्किएका छन् । ३४ वर्षीय एन्ड्रिन लार्जेगन र उनकी पत्नी...
विराटचोकः कोरोनाको त्रासका कारण देशका सबै ७ सय ५३ ओटै स्थानीय तहमा ठूला जमघट नगर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनुरोध गरेको छ । धेरै...