हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः सुन्दरहरैंचा–१२ मोरङको इन्द्रपुर नमूना माध्यमिक विद्यालयका २० जना विद्यार्थीहरुलाई उद्घोषण तालीम प्रदान गरिएको छ । रेडियो कार्यक्रम नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले विद्यार्थीलाई प्रशिक्षण दिएको...
धनकुटाः धनकुटाको महालक्ष्मी नगरपालिकाले नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलहरुमा संग्लन हुन नपाउने गरी परिपत्र जारी गरेको छ । असार २०...
विराटनगरः सिभिल बैंकका ग्राहकहरुले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् । एक कार्यक्रममा बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नं १...
दुहबीः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्व उपकुलपति प्रा.डा. राजकुमार रौनियारको उपचारको क्रममा ५६ वर्षको उमेरमा भारतमा निधन भएको छ । सुनसरीको दुहबी–५ निवासी प्रा.डा....
विराटचोकः सुन्दरहरैंचा– १२ विराटचोकमा रहेको इन्द्रपुर नमूना सेकेण्डरी स्कुलले विद्यार्थीका लागि उद्घोषण एवम् भाषणकलासम्बन्धी ७ दिने तालिम दिन शुरु गरेको छ । कक्षा ६ देखि १०...
विराटनगरः स्वास्थ्य बिमामार्फत् बिरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका निजी अस्पतालहरुले सोमबारबाट स्वास्थ्य बीमा बापतको उपचार सेवा बन्द गर्ने भएका...
विराटनगरः प्रदेश १ सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रको पढाई सुरु भएको छ । देशकै पहिलो प्राविधिक...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले सङ्कलन गरेको फोहोर पाँच वर्ष अघिदेखि जङ्गलमा फाल्ने गरेकाले यसले समस्या निम्त्याउने देखिएको छ । गर्मीयाम शुरु भएसँगै नजिकै रहेका बस्तीमा त्यहाँबाट...
धनकुटाः धनकुटा नगरपालिका–८ सान्ताङ स्थित देउराली माविका शिक्षक चन्द्रकुमार राई (एवाई) गत राति पक्राउ परेका छन् । यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै अभिभावकले उजुरी दिएपछि उनी...
खोटाङः खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लोपोन्मुख तिलुङ भाषाको पठनपाठन शुरु भएको छ । हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारको बालविकास आधारभूत विद्यालय पिपचाहीमा चालु शैक्षिक–सत्रदेखि कक्षा १ बाट...