हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोक: कोरोना भाईरस (काेभिड १९) का कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएकाले त्यसलाई न्युनिकरणका लागि बेलवारी जेसीजले आईतवार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बेलवारीको सेन्चुरी...
विराटचोकः नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि आजै नेपालगञ्जमा ९ जना र वीरगञ्जमा १ जना संक्रमित थपिएका थिए । यससँगै नेपालमा...
विराटचोकः कोरोना भाइरस (कोभिड १९) बाट सबैभन्दा धेरै प्रभावित भएको उदयपुरमा नेपाली कांग्रेसले पीपीई सेट प्रदान गरेको छ । आइतबार राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझी, नेपाली कांग्रेसका...
विराटचोकः बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा...
काठमाडौंः आइतबार वीरगन्जमा १ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । वीरगन्ज–३ छपकैयाका ती पुरूषलाई अहिले नारायणी उपक्षेत्रीय अस्पतालको आइसोलेसनमा राखिएको छ बताइएको छ । नेपालमा...
विराटचोकः दक्षिण एशियाली सहयोग संगठन सार्क राष्ट्रमा विगत २४ घण्टामा जनाको मृत्यु भएको छ । वल्र्ड ओ मिटर्स डट इन्फोका अनुसार आज बिहान ६ बजेसम्ममा सार्क...
विराटचोकः दक्षिण एशियाली सहयोग संगठन सार्क राष्ट्रमा विगतमा २४ घण्टामा ४ हजार ८ सय जना संक्रमित भएका छन् । संक्रमितमध्ये १ हजार ८ सय ८६ जनाको...
विराटचोकः कोरोना भाइरसका कारण सबै भन्दा बढी संक्रमित भएको अमेरिकामा कोरोनाबाट संक्रमित हुनेको संख्या ११ लाख नाघेको छ । वल्र्ड ओ मिटर्स डट इन्फोका अनुसार अहिले...
काठमाडौंः यसअघि कोरोना संक्रमित नभेटिएको प्रदेश नम्बर ५ मा पनि आज कोरोना संक्रमित भेटिएका छन् । नेपालमा हालसम्म कर्णाली प्रदेशमा बाहेक अरु प्रदेशमा संक्रमित भेटिएका छन्...
विराटचोकः मजदुर दिवसको अवसरमा पूर्वाञ्चल ल्युब आयल प्रालि (पिएलओ) ले रक्तदान कार्यक्रम गरेको छ । शुक्रबार १३१ औँ मजदुर दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको पूर्वाञ्चल...