हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः समाचार संकलनको क्रममा जाँदा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न नेपाल प्रेस युनियन सुनसरीले पत्रकारलाई सेनिटाइजर र मास्क वितरण गरेको छ । जिल्ला सभापति पवन अधिकारीका...
विराटचोकः आज बुधबार थप २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । सेती प्रादेशिक अस्पतालमा उपचाररत ४० वर्षका एक जना पुरुष १९ दिनको...
काठमाडौंः नेपालमा थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसको बारेमा जानकारी दिएका हुन् ।...
विराटचोकः कोरोना संक्रमितको संख्या दिनहुँ बढिरहेको छ । संक्रमितसँगै मृत्यु हुनेको संख्या पनि बढिरहेको छ । कोरोना भाइरस नयाँ भाइरस भएका कारण वैज्ञानिकहरुले यो भाइरसको स्वभाव...
विराटचोकः कोरोना भाइरसको संक्रमणको त्रासका कारण घरमै रहेका विद्यार्थीलाई अध्ययन गर्न सजिलो होस् भनेर शिक्षा विभागले शैक्षिक सामग्री तयार पारेको छ । विभागले पूर्व प्राथमिक तह...
विराटचोकः कोरोना संक्रमित एशियाली देशमध्ये सबैभन्दा बढी संक्रमित हुने देश भारत रहेको छ भने सबैभन्दा कम संक्रमित हुने देश भुटान रहेको छ । भारत एशियामा सबैभन्दा...
विराटचोकः काठमाडौंबाट मोरङको केराबारीसम्म हिँड्दै आएको भनिएकी महिलाको र्यापिड डाइग्नोष्टिक परीक्षण गर्दा नेगेटिभ आएको छ । लकडाउनको समयमा सुन्दरहरैंचा वडा नम्बर ९ चाँदनी पेट्रोल पम्प नजिकै...
धनगढीः कैलालीको धनगढीका ३४ वर्षीय युवक २७ दिनको उपचारपछि कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । सुदूर पश्चिमका पहिलो कोरोना संक्रमित ती युवक सेती प्रादेशिक...
काठमाडौंः आज मात्रै उदयपुरका ११ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २ जनामा संक्रमणको पुष्टि भएको पाइएको हो...
विराटचोकः नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । आज धरानमा स्वाब टेस्ट गरिएका ८ जनामा कोरोना संक्रमण पाइएको हो । विराटनगरमा परीक्षण गर्दा शंकास्पद नतिजा...