हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः यतिवास सामुदायिक विकास प्रालिले ग्रामीण क्षेत्रमा गएर सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ । आफ्नो बारेमा आजैबाट सोचौँ भन्ने नाराका साथ यतिवासले सन्तुलित भोजन, व्यायाम...
विराटचोकः पारिवारिक, शैक्षिक र सामाजिक परिवेश राम्रो भए मात्रै नैतिकवान् विद्यार्थी उत्पादन हुन सक्ने पूर्व प्रधानमन्त्री एवम् नेकपाका नेता माधवकुमार नेपालले बताएका छन् । मोरङको सुन्दरहरैंचा–३...
२०५० सालमा स्थापित मोरङको सुन्दरहरैंचा–३ गछियामा रहेको माउण्ट मकालु आवासीय माविले आज र भोलि रजत जयन्ती मनाउँदैछ । अहिले ९ सय ७३ जना विद्यार्थी अध्ययनरत रहको...
विराटचोकः हात्तीपाइले रोगको औषधी सार्वजनिक स्थलमा बसेर सबैले देख्ने गरी खान र औषधी खाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्न चिकित्सकले अनुरोध गरेका छन् । सुन्दरहरैंचाको वडा...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ३ गछियामा रहेको माउण्ट मकालु आवासीय माविको रजत जयन्ती शनिबार र आइतबार हुने भएको छ । रजत जयन्तीको लागि सम्पूर्ण तयारी...
विराटचोकः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले होटललाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र दिन शुरु गरेको छ । शुक्रबार सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० मा रहेको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकामा हात्तीपाइले रोग विरुद्ध औषधी खुवाइने भएको छ । माघ २५ गते पहिलो चरणमा सुन्दरहरैंचा नगरभित्र रहेका ६० ओटा सामुदायिक विद्यालयमा औषधी खुवाउन केन्द्र...
विराटचोक: सुकुना बहुमुखी क्याम्पसमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी यूनियन सुकुना बहुमुखी क्याम्पस कमिटीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो...
इटहरीः उत्तरी नाका किमाथाङ्काबाट चीनको चाँगा बजारमा काम गर्न गएका एक बालकसहित १४ नेपालीलाई १६ दिनपछि स्वदेश फर्काइएको छ । कोरोना भाइरसका कारण चीनले नेपालको सीमानाका...
ताप्लेजुङः कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका पनि बन्द गराएको छ । चीनको तिब्बतस्थित रिउ प्रशासनबाट केही अवधिसम्मका लागि आवतजावत नगर्न नगराउन...