हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटनगरः विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले यस वर्ष पनि स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक संस्थातर्फबाट सबैभन्दा बढी आयकर तिरेर सम्मानित भएको छ । आर्थिक वर्ष...
विराटचोकः हरेक वर्ष नोभेम्बर १४ मा मनाइने विश्व मधुमेह दिवस आज विश्वभर मनाइँदैछ । सन् २००६ देखि आजको दिनलाई विश्व मधुमेह दिवसका रुपमा संयुक्त राष्ट्रसंघले आधिकारिकता...
इटहरीः जनता बहुमुखी क्याम्पस इटहरीमा अध्यापनरत तृष्णा आचार्य सेन्टर फर मिडिया रिसर्च (सिएमआर) नेपालको अध्यक्षमा चयन भएकी छिन् । आइतबार सम्पन्न नवौँ वार्षिक साधारण सभाले आचार्यलाई...
विराटचोकः विश्व स्वास्थ्य संगठनको आह्वानमा सन् २००८ देखि हरेक वर्ष अक्टोबर महिनाको १५ तारिकमा हात धुने दिवस मनाइन्छ । नेपालमा पनि नेपाल सरकार, स्वास्थ मन्त्रालय अनि...
विराटचोकः आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) सुन्दरहरैंचाको नवनिर्वाचित कार्यसमितिको पदस्थापन गराइएको छ । कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै नगर प्रमुख शिवप्रसाद ढकालले सुन्दरहरैंचा...
विराटचोकः आज विश्वभर मानसिक स्वास्थ्य दिवस मनाइँदैछ । सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक यो दिवस मनाएको थियो । त्यसपछि विश्व स्वास्थ्य संगठनको...
इटहरीः निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन इटहरी नगर समितिको अधिवेशनबाट पुण्यप्रसाद सापकोटा अध्यक्षमा चयन भएका छन् । अधिवेशनले १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ...
विराटचोकः स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको सिफारिस अनुसार दशैंको कारण जनाउँदै सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ । यसअघि कात्तिक २ र...
विराटनगरः ६६ औँ प्रहरी दिवसको अवसर पारेर भएको रक्तदान कार्यक्रममा ६० जना सुरक्षाकर्मीले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी मोरङको सहयोग तथा १ नम्बर प्रदेश...
विराटचाेक योगदान राष्ट्रको लागि नामक संस्था सुन्दरहरैचा नगरसमितिले महिनावारीसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले बिहीबार सुन्दरहरैचा ९ सलकपुरमा कार्यक्रमको आयोजना गरेको थियो । योगदान...