हेल्लो, के खोज्न चाहानुहुन्छ?
काठमाडौंः सरकारले मेडिकल कलेजलाई दिएको २४ घण्टे अल्टिमेटममा कलेज सञ्चालकले विद्यार्थीको अतिरिक्त शुल्क फिर्ता नगर्ने अडान लिएका छन् । कलेज सञ्चालकको अडानपछि अब कसरी अघि बढ्ने...
विराटचोकः मोरङको सुन्दरहरैंचा सांस्कृतिक परिवारले यही मंसिर १५ गतेदेखि ३ दिनसम्म सुन्दरहरैंचाको वडा नम्बर १२ का विभिन्न स्थानमा सडक नाटक प्रदर्शन गर्ने भएको छ । वडा...
दुहबीः हिजो साँझ इटहरी– ५ का एम्बुलेन्स चालक गोपाल निरौलालाई बिनाकारण कुटेको भन्दै प्रहरीले दुहबीका चन्दन रौनियारलाई पक्राउ गरेको छ । उनी स्थानीय सञ्चारकर्मी पनि हुन्...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको नवौं दीक्षान्त समारोहको तयारी तीव्र रूपमा भइरहेको विश्वविद्यालयले जनाएको छ । आज पूर्वाञ्चल विश्वविद्यालयको कार्यालय गोठगाउँको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा सो जानकारी दिइएको...
विराटचोकः विभिन्न सामाजिक सेवाका काम गर्दै आएको दारी ग्याङ सुन्दरहरैंचाले बुढी खोलाको सरसफाइ गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा सक्रिय रही देशभर विभिन्न सामाजिक काममा संलग्न...
दमकः धार्मिक तथा पर्यटकीय स्थल झापाको सताक्षीधाममा गौमूत्रबाट गौअर्क ब्रान्डको औषधी उत्पादन गर्न शुरु गरिएको छ । सो धाममा २०७१ सालमा गोलोक गोवद्र्धन गौशाला स्थापना गरिएको...
दमकः झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साबिकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालबाट उपचार सेवा शुरु हुन सकेको छैन । करोडाँै लगानीमा निर्माण गरिएको सो अस्पताल नियमित रूपमा सञ्चालन...
सोलुखुम्बुः सरकारले गरेको कर्मचारी समायोजनको निर्णयपछि समायोजन हुने क्रममा सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लुमा चिकित्सकको अभाव भएको छ । कुनै समय ११ औँ तहका चिकित्सकसहित ३५ जनाको...
सोलुखुम्बुः ३ हप्ता अघिदेखि चिकित्सकविहीन भएको जिल्ला अस्पताल फाप्लुमा नगरपालिकाको पहलमा चिकित्सकको व्यवस्था गरिएको छ । सोलु दूधकुण्ड नगरपालिकाले ६ महिनाका लागि डा. स्मृति गौतमलाई अस्पतालमा...
बिराटचोक : आज अन्तर्राष्ट्रिय बाल दिवस । यसै सन्दर्भमा विशेष गरी सामुदायिक विद्यालयका विद्यार्थीको अवस्था कस्तो छ भनेर हामी सुन्दरहरैंचाको एउटा विद्यालयमा पुगेका थियौँ । मोरङ...