हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः आज श्रीपञ्चमी अर्थात् सरस्वती पूजा । विद्याकी देवीको पूजा गरी देशभर श्रीपञ्चमी पर्व मनाइयो । विद्यालय जाने उमेर भएका बालबालिकालाई आजकै दिन अक्षरारम्भ गराइन्छ ।...
विराटचोकः सरस्वती पूजाको अवसर पारी ज्ञानज्योति सेकेण्डरी इङ्लिस स्कुल सुन्दरहरैंचाले सुन्दरहरैंचाकी पूर्व नगरमाता महेश्वरा अधिकारीलाई सम्मान गरेको छ । विद्यालयमा आज भएको कार्यक्रममा दोसल्ला, फलफूल र...
काठमाडौंः चीनमा फैलिएको नोभेल कोरोना भाइरस विश्वभर नफैलियोस् भनेर विशेष सतर्कताका काम भइरहेका छन् । धेरैमा यो कस्तो भाइरस हो भन्ने लाग्न सक्छ । यो भाइरसका...
विराटचोकः माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ...
विराटचोकः भनिन्छ चियासँग हाम्रो साइनो पुरानो हो । बिहान झुल्के घामामा आँगनको डिलमा बसेर चिसो मौसममा सुरुप्प चियाको चुस्की । सम्झनुहोस् त बाल्यकालमा हामी चियामा कति...
विराटचोकः इन्द्रपुर इङ्लिस बोर्डिङ स्कुलले मन्टेश्वरी पद्धतिबाट शिक्षण गर्न शुरु गरेको छ । बुधबार सुन्दरहरैंचा नगरपालिका शिक्षा शाखा प्रमुख दामोदर चापागाईले सो विद्यालयको उद्घाटन गरे ।...
काठमाडौंः चीनको हुवान प्रान्तबाट शुरु भएको नोभेल कोरोना भाइरस १ जना नेपालीमा देखिएपछि सरकारले उच्च सतर्कता अपनाउन थालेको छ । सङ्क्रमित चीनको सोही प्रान्तबाट नेपाल आएको...
बिर्तामोडः साझा प्रकाशनको महाप्रबन्धकमा झापाको शिवसताक्षी–२ का होमप्रसाद गौतमलाई नियुक्त गर्ने साझा प्रकाशन सञ्चालक समितिको माघ ११ गतेको बैठकले निर्णय गरेको छ । राजनीति तथा समाजसेवामा...
गछियाः सुन्दरहरैंचा एकता युवा क्लबले लागू पदार्थको दुव्र्यसनसम्बन्धी जनचेतना जगाउने काम गर्न आर्थिक सङ्कलनको लागि म्युजिक कन्सर्ट गर्ने भएको छ । दुव्र्यसनमा फसेकाहरुलाई त्यसबाट छुटकारा दिलाउन...
विराटचोकः गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको सहयोगार्थ विराटचोकमा शुरु भएको १ रुपैयाँ कप चिया बिक्री अभियानको पहिलो दिन २२ हजार १३ रुपैयाँ सङ्कलन भएको छ ।...