हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः विज्ञान तथा इञ्जिनियरिङ प्रदर्शनीसहित सुकुना मावि सुन्दरहरैंचाको ४८ औंँ वार्षिकोत्सव सम्पन्न भएको छ । तस्बिरमा हेर्नुहोस् वार्षिकोत्सवका केही झलक ।
विराटचोकः सुकुना माध्यमिक विद्यालयको ४८ औं वार्षिकोत्सवको अवसरमा मन्तव्य दिने क्रममा कार्यक्रमका प्रमुख अतिथि रहेका प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई ३...
विराटचोकः प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेशका विद्यालयमा आमा समूह गठन गरी अभिभावक र विद्यार्थीमा चेतना जगाउने काम भइरहेको बताएका छन् ।...
विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको दोस्रो प्याब्सन स्पोर्टस मिटमा ब्राइट फ्युचर बोर्डिङ स्कुल सुन्दरहरैंचा ८ पहिलो भएको छ । प्रतियोगितामा सुन्दरहरैंचा–...
इटहरीः इटहरीमा देवेन्द्र बस्नेतले कलश फार्मेसी सञ्चालनमा ल्याएका छन् । चाँडै फार्मेसीलाई क्लिनिकमा स्तरोन्नति गरिने उनले बताए । फार्मेसीको उद्योग वाणिज्य सङ्घ इटहरीका अध्यक्ष भीमबहादुर पौडेलले...
विराटचोकः मोरङको सुन्दरहरैचा–६ मा रहेको साजीलाल माविको ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस शुरु भएको छ । सीप तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) का १ नम्बर...
विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाले आयोजना गरेको ‘प्याब्सन स्पोर्टस मिट २०७६’ को उद्घाटनको क्रममा भएका गतिविधि र खेल खेल्दै गरेका खेलाडीका केही तस्बिरहरू...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको शुक्रबार भएको नवौं दीक्षान्त समारोहमा ९ हजार ९ सय ८८ विद्यार्थी दीक्षित भए । तीमध्ये ३४ जनाले भने स्वर्ण पदक पाए । स्वर्ण...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको नवौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् विश्वविद्यालयका सहकुलपति गिरिराजमणि पोखरेलले संविधानले निःशुल्क शिक्षाका लागि निर्देश गरेकाले उच्च शिक्षामा...
विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको नवौं दीक्षान्त समारोह शुक्रबार सम्पन्न भएको छ । सुन्दरहरैंचा– ७ गोठगाउँमा भएको दीक्षान्त समारोहमा ९ हजार ९ सय ८८ जना विद्यार्थी दीक्षित भएका...