हेल्लो, के खोज्न चाहानुहुन्छ?
नेपालमा सहकारी अभियानको शुरुवात भएको दिन । विगत वर्षहरुमा यतिबेला सरकार, विभाग, राष्ट्रिय सहकारी महासंघ लगायत केन्द्रीय संघहरु, राष्ट्रिय सहकारी बैंक, जिल्ला सहकारी संघहरु, विषयगत सहकारी...
विराटचोकः आज अमेरिकी डलरको भाउ १६ पैसा घटेको छ । यस्तो छ नेपाल राष्ट्र बैंकले आज चैत २० गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरः
विराटचोकः आज सहकारी दिवस । हरेक वर्ष चैत २० गते नेपालमा सहकारी दिवस मनाइन्छ । नेपालमा सहकारीको शुरुआत विसं २०१० मा सहकारी विभागको स्थापनापछि भएको हो...
काठमाडौंः नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको छ । आन्तरिकतर्फ हवाई इन्धनको मूल्य...
विराटचोकः विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसलाई रोक्न सरकारले ‘लकडाउन’ घोषणा गरेपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुन्दरहरैंचा नगरपालिकाले विपद व्यवस्थापन कोष खडा गरेको छ । लकडाउनका...
विराटचोकः आज अमेरिकी डलरको भाउ ८ पैसा बढेको छ । यस्तो छ आज चैत १९ गतेको विदेशी मुद्राको विनिमय दरः
इटहरीः इटहरीमा तरकारीमा कालोबजारी हुने गरेको पाइएको छ । ३५ रुपैयाँको आलु ७० रुपैयाँ प्रति केजीमा बेच्ने गरेको पाइएको छ । उपप्रमुख लक्ष्मी गौतमको नेतृत्वमा इटहरी...
इटहरीः लकडाउनका कारण समस्यामा परेका निम्न वर्गका नगरवासीका लागि इटहरी उपमहानगरका २० ओटै वडामा राहत वितरणका लागि खाद्यसामग्री पठाइएको छ । राहत सामग्री सम्बन्धित वडामार्फत् वितरण...
इटहरीः इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने नागरिकका लागि राहत वितरण गर्न वडाहरुमा खाद्यसामग्री पठाउन थालेको छ । वडा नम्वर १,...
विराटचोकः संखुवासभाको धर्मदेवी नगरपालिका वडा नं ५ का अध्यक्ष उदयचन्द्र पौडेल र उनका छोरा दिवसले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोष’...