हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः नेपाल राष्ट्र बैंकले आज फागुन ७ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः यसअघिको मूल्यको रेकर्ड तोड्दै सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । मङ्गलबार सुन प्रति तोला ७६ हजार ७ सय रुपैयाँमा पुगेको छ । यसअघि...
भोजपुरः भोजपुरको आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट ५ हजार रुपैयाँ घुस लिँदै गर्दा सोमबार अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको छ । राईले...
बेलबारीः बेलबारी नगरपालिकाले च्याउको बीउसहित च्याउ खेतीसम्बन्धी तालीम दिएपछि व्यावसायिक च्याउ खेती शुरु भएको छ । ३ सय पोका च्याउको बीउ नगरपालिकाले दिएपछि खेती गर्न थालिएको...
धरानः फागुन १५ देखि धरानमा औद्योगिक व्यापार मेला २०७६ हुने भएको छ । आन्तरिक उत्पादनको व्यापारिक प्रवद्र्धनसँगै निकासी प्रबद्र्धनका लागि सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा १०...
विराटचोकः नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको पछिल्लो मूल्यसूचीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज फागुन ६ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
जनकपुरः प्रदेश २ को राजधानी जनकपुरमा तीन दिने प्रादेशिक खाद्य मेला आयोजना हुने भएको छ । मेलामा मैथिली परिकारलाई विशेष महत्व दिई प्रबद्र्धन गरिने आयोजकले जनाएको...
विराटचोकः नेपाल राष्ट्र बैंकले आज फागुन ५ गतेको लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ ।
विराटचोकः मोरङको सुन्दरहरैंचा वडा नम्बर १० मा रहेको प्लानेट रिक्रिएसन सेन्टरमा एनआईसी एशिया प्रदेश स्तरीय फुटसल कप प्रतियोगिता सम्पन्न भएको छ । एनआईसी बैंकद्वारा आयोजना गरिएको...