हेल्लो, के खोज्न चाहानुहुन्छ?
साउदी प्रो लिगमा अल नासरले अल अहलीलाई हराएको छ । गएराति जेदाहमा भएको खेलमा अल नासरका क्रिष्टियानो रोनाल्डोले खेलको ६८ औँ मिनेटमा गरेको गोल नै निर्णायक...
गएराति सम्पन्न खेलमा बायर्न म्युनिखले माइन्जविरुद्ध ८-१ गोल अन्तरको फराकिलो जित हात पार्दा केनले ह्याट्रिक गर्दै यो उपलब्धि हासिल गरेका हुन् । यस जितसँगै जर्मन बुन्डेसलिगाको...
म्यानचेस्टर सिटी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ। गएराती सम्पन्न राउण्ड १६ को दोस्रो लिगमा म्यानचेस्टर सिटीले कोपेनहेगन क्लबसँग ३-१ गोल अन्तरले पराजित गर्दै समग्रमा ६-२...
चारपटकको च्याम्पियन त्रिभुवन आर्मी फुटबल क्लब छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलोपटक सहभागिता जनाएको मच्छिन्द्र फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मी अन्तिम...
पीएसजीले भने रियल सोसिडाडलाई उसकै घरमा २–१ ले हराएको हो । फ्रान्सेली टिमका लागि दुवै गोल केयलिन एमबापेले गरे । यो जितसँगै पीएसजीले समग्रमा ४–१ को सजिलो जित...
भारतलाई ३–१ ले हराउँदै बंगलादेश साफ यू–१६ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । लगातार दोस्रो खेल जित्दै फाइनलमा पुग्ने क्रममा बंगलादेशले भारतलाई ३–१ ले पराजित गरेको...
नेपाली राष्ट्रिय महिला टिमकी मिडफिल्डर प्रीति राईको घुँडाको शल्यक्रिया भएको छ । प्रीतिको सोमबार ग्वार्कोस्थित बीएन्डबी अस्पतालमा डाक्टर अमित जोशी नेतृत्वको चिकित्सकको टोलीले शल्यक्रिया गरेको हो...
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल विजयी भएको छ । लिभरपुलले नटिङघम फरेस्टलाई १–० गोलले हरायो । लिभरपुलका डार्विन नुनेजले खेलको इन्ज्युरी समयको नवौँ मिनेटमा गरेको गोल...
वाफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलेको नेपाली राष्ट्रिय महिला टोलीका खेलाडीले जनही ५१ हजार रुपैयाँ पाउने भएका छन् । साउदी अरेबियाबाट गएराति स्वदेश आइपुगेको टोलीलाई त्रिभुवन...
वाफ महिला च्याम्पियनसिपको फाइनल खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । साउदी अरबको जेद्दामा रहेको प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा गएराति सम्पन्न फाइनल खेलमा...