हेल्लो, के खोज्न चाहानुहुन्छ?
पोखराः नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फेन्सिङमा नेपाल आर्मी टिम च्याम्पियन बनेको छ । ५ स्वर्ण, ५ रजत र ५ कास्यसाथ आर्मी टिम च्याम्पियन बनेको हो । ४...
पोखराः नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बिहीबार शुरु भएको पुरुष हक्की प्रतियोगिताको दोस्रो खेलमा प्रदेश नं १ विजयी भएको छ । प्रदेश १ ले सुदूर पश्चिम...
पोखराः नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको फेन्सिङ प्रतियोगितामा प्रदेश १ ले तीन कास्यमा चित्त बुझाएको छ । तीन वटै इभेन्टमा प्रदेश १ ले कास्य पदक जितेको...
विराटचोकः प्लानेट फुटसलको आयोजनामा कात्तिक ३ गतेदेखि ५ गतेसम्म सुन्दरहरैंचा मेयर कप वडा स्तरीय फुटसल प्रतियोगिताको तेस्रो संस्करण हुने भएको छ । आयोजकले आज पत्रकार सम्मेलन...
विराटचोकः विदेशमा बस्ने नेपाली वा कम्तीमा १ सय ८० दिन भिषा लगाएर विदेशमा बसेको नेपाली खेलाडीमात्रै एनआरएनएले आफ्नो टिममा सहभागी गराउनुपर्ने नियमविपरीत एनआरएनएले खेलाडी छनोट गरेको...
पोखराः आजदेखि नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रुपमा पोखरामा शुरु हुँदैछ । अपराह्न्न साढे तीन बजे पोखरा रंगशालामा उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको...
विराटचोकः सुन्दरहरैंचा– ७ गछियास्थित खेलमैदानमा असोज २८ गतेदेखि क्लबस्तरीय भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक सूर्याेदय युवा क्लबका अनुसार प्रतियोगितामा मोरङ र सुनसरीका ८...
विराटचोकः धावक रामसुन्दर कार्की ललितपुरको गोदावरी नगरपालिकादेखि धनुषाको जनकपुरस्थित रामजानकी मन्दिरसम्म दौडने भएका छन् । मंसिर १० गते कार्कीले दौड यात्रा गोदावरी नगरपालिका– १ कार्कीटारमा आफैले...
काठमाडौंः काठमाडौंको मनमैंजुस्थित उमा कुङफु स्कुलले डब्लुएमएसी वर्ल्ड मार्सल आर्ट्स गेम्सका दोहोरो पदक विजेता सञ्जीव तामाङ र सञ्जितकुमार राईलाई शनिबार सम्मान गरेको छ । सो स्कुलले...
काठमाडौंः आठौं आईटीएफ तेक्वान्दो वर्ल्ड कपमा सहभागी हुन ७ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार स्लोभेनिया प्रस्थान गरेको छ । अक्टोबर १ देखि ९ तारिखसम्म हुने...