हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको पुरुष ५ हजार मिटर दौडमा नेपालका गोपीचन्द्र पार्कीले आफ्नो व्यक्तिगत समयमा सुधार गरेका छन् । हाङझाव ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा पार्कीले निर्धारित...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत महिला भलिबलको क्लासिफिकेसन म्याचमा नेपाल बुधबार ३–१ ले पराजित भएको छ । हाङझाव नर्मल युनिभर्सिटी कानक्विन जिम्न्याजिमा भारतले नेपाललाई २५–३३, २६–२८, २५–२३ र...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत भारोत्तोलनको पुरुष ८१ केजीमा नेपालका विकास भट्टले स्न्याचमा १२० केजी र क्लिन एन्ड जर्कमा १४५ गरी जम्मा २६५ केजी भार वहन गरेका छन्...
विराटचोकः चीनको हाङझावमा जारी महिला कबड्डीमा नेपाल समूह चरणको दोस्रो खेलमा मङ्गलबार पराजित भएको छ । चियोसन गुवाली स्पोर्ट्स सेन्टरमा भएको समूह ‘बी’को आफ्नो दोस्रो तथा...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रसिला महर्जन मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छिन् । बिन्जियाङ जिम्न्याजियममा भएको प्रतिस्पर्धामा रसिलाले मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ८ सय मिटर दौडमा नेपालकी फुलमती राणा आफ्नो पहिलो चरणको दोस्रो हिटमा छैटौं भएकी छिन् । सहभागी ७ खेलाडीमध्ये फुलमतीले समग्रमा...
विराटचोकः १९ औं एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल मंगलबार क्वाटरफाइनलमा पराजित भएको छ । हारसँंगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । पिङफेङस्थित झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी क्रिकेट...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत ब्याडमिन्टनको मिक्स डबल्स र पुरुष डबल्समा नेपाल प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । दुवै स्पर्धामा नेपाल २–० को सोझो सेटमा विजयी भएको हो ।...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत आर्चरीको पुरुष व्यक्तिगत कम्पाउन्डको इलिमिनेसन राउण्डमा नेपालका योगेन्द्र शेरचन इराकका मोहमम्द इब्राहिम इसक अल दाघमनसँग १४०–१३५ ले पराजित भए । सोही स्पर्धाको महिला...
विराटचोकः एसियाली खेलकुदअन्तर्गत स्क्वासको महिला सिंगल्समा नेपालकी विपना ब्लोन जापानसँग ३–० ले पराजित भएकी छिन् । जापानकी अकारी मिडोरिकावाले विपनालाई ११–३, ११–१ र ११–५ ले हराइन्...