हेल्लो, के खोज्न चाहानुहुन्छ?
भारतको बिहार विधानसभा चुनावको मतगणना हुँदैछ । मतगणना बिहान ८ बजेदेखि शुरु हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मतगणना भन्दा पहिले सत्तापक्ष एनडीए र विपक्षी गठबन्धनबीच...
धनकुटाको सागुरीगढी गाउँपालिकामा कार्यरत योजना अधिकृत दोर्ण राईमाथि पालिकाकै वडाध्यक्षले कुटपिट गरेका छन्। गाउँपालिकाको वडा नम्बर १ का वडाध्यक्ष गोविन्द लिम्बूले अधिकृत राईमाथि कार्यकक्षमै कुटपिट गरी...
मधेशमा सभामुख रामचन्द्र मण्डलमाथि अविश्वासको प्रस्ताव दर्ता भएपछि उनले पाँच सातजना सांसदलाई कारबाही गरेका छन् । लगातार १० पटक प्रदेशसभा बैठकमा अनुपस्थित भएको भन्दै सभामुख मण्डलले...
नेपालले मलेसियाले पठाएको १० बुँदे श्रम मापदण्ड अमान्य हुने भन्दै आधिकारिक कूटनीतिक नोट पठाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको नोट परराष्ट्र मन्त्रालयमार्फत...
ला लिगा फुटबलमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्कीको शानदार ह्याट्रिकको मद्दतमा सेल्टा भिगोमाथि रोमाञ्चक जित हात पारेको छ। गएको रात भएको खेलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–२ गोल अन्तरले...
जापानको उत्तरपूर्वी क्षेत्र कुजि केन्द्रविन्दु भएर हिजो साँझ ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । जापानको मौसम विभागका अनुसार यो भूकम्प समुद्र सतहको झन्डै १६ किलोमिटर...
भारतको बिहार राज्यमा आज (बिहीबार) विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान हुँदैछ । पहिलो चरणमा १८ जिल्लाका १२१ विधानसभा सिटका लागि मतदान हुन गइरहेको हो । भारतीय...
अफगानिस्तानले आफ्नो भूमि र हवाई क्षेत्रको बारम्बार उल्लङ्घन भएको दाबी गर्दै आइतबार राति सञ्चालन गरिएको सीमा कारबाहीमा ५८ जना पाकिस्तानी सैनिक मारिएको जनाएको छ । यसअघि...
सुनामीको प्रारम्भिक चेतावनीपछि समुद्र किनारका क्षेत्रमा सतर्कता अपनाइएको थियो । बुधबार बिहान जारी गरिएको सुनामीको चेतावनी पछिल्लो मूल्यांकनपछि फिर्ता गरिएको छ। विपद् व्यवस्थापन निकायका अनुसार भूकम्पपछि...
पोर्चुगलको राजधानी लिस्बनमा रेल दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको स्थानीय अधिकारीहरुले...