हेल्लो, के खोज्न चाहानुहुन्छ?
धरानः नेवा देय् दबू, धरान नगर कमिटीले ४ दिने यःमरी उत्सव गर्ने भएको छ । यःमरीको महत्व र यमरी उत्सवलाई प्रभावकारी ढङ्गले सम्पन्न गर्ने विषयमा व्यापक...
इटहरीः आज दिउँसोको चिसो सिरेटोमा इटहरी चोकमा गुरुङ समुदायले आन्दोलन गर्याे । तर सो आन्दोलन अन्य आन्दोलनजस्तो टायर बाल्ने र ढुङ्गा हान्नेजस्तो उग्र स्वभावको थिएन ।...
विराटचोकः नेपाल तामाङ घेदुङ प्रदेश नं १ को प्रथम अधिवेशनबाट अध्यक्षमा रेखबहादुर तामाङ निर्वाचित भएका छन् । बेलबारी निवासी उनले निर्वाचनमा सहभागी १ सय ५१ मतदातामध्ये...
विराटचोकः नेपाल तामाङ घेदुङको पहिलो अधिवेशनमा सहभागी भएका वक्ताले तामाङ जातिमा चेतना जगाउन शिक्षामा जोड दिनुपर्नेमा वक्ताले जोड दिएका छन् । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्ने क्रममा...
विराटचोकः प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश एउटा नारा र एउटा नीतिले मात्रै विकसित नहुने बताएका छन् । मोरङको सुन्दरहरैंचामा शुरु भएको नेपाल तामाङ...
विराटचोकः नेपाल तामाङ घेदुङको पहिलो प्रदेश अधिवेशन पुस १ र २ गते विराटचोकमा हुने भएको छ । प्रदेश अधिवेशनको लागि तयारी भइरहेको र आइतबारसम्ममा सबै तयारी...
विराटचोकः प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले सुन्दरहरैंचाको विकासको लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएका छन् । मोरङको सुन्दरहरैंचाको गछिया बजारमा आयोजित किरात...
विराटचोकः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उँधौली पर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गरेका छन् । किरात समुदायको महान पर्व उँधौलीको अवसरमा स्वदेश...
विराटचोकः भट्टराई कुल विकास प्रतिष्ठानको १४ औँ कुलपूजा शुरु भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको कुलथानमा बिहानैदेखि कुलपूजा शुरु भएको हो ।...
विराटचोकः भट्टराई कुल विकास प्रतिष्ठानको १४ औँ कुलपूजा भोलि बुधबार हुने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको कुलथानमा पूजा गरिने भएको...