हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः भट्टराई कुल विकास प्रतिष्ठानको १४ औँ कुलपूजा शुरु भएको छ। मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको कुलथानमा बिहानैदेखि कुलपूजा शुरु भएको हो ।...
विराटचोकः भट्टराई कुल विकास प्रतिष्ठानको १४ औँ कुलपूजा भोलि बुधबार हुने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ गोठगाउँमा रहेको कुलथानमा पूजा गरिने भएको...
विराटचोकः आज बाला चतुर्दशी । आज दिवङ्गत पितृको नाममा शिव मन्दिरमा शतबीज छर्ने गरिन्छ । काठमाडौंको पशुपतिनाथ मन्दिरका साथै देशका अन्य विभिन्न शिव मन्दिरमा शतबीज छर्ने...
झापाः झापाका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल मध्येको महाभारतकालीन इतिहाससँग जोडिएको क्षेत्र हो, सताक्षीधाम । रतुवामाई वृक्षरोपण आयोजनाको घनाजङ्गल र इलाम महमाईको चुरे वनसँग जोडिएको यो...
धनकुटाः धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको मुख्य चाड वडाङ्मी शुरु भएको छ । मंसिरे पूर्णिमाबाट शुरु भएर औंसीसम्म यो चाड चल्ने गर्दछ ।...
विराटचोकः औषधीय गुणले युक्त तुलसीको पूजा आरधना र विवाह गरी आज हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । आज तुलसीसँग भगवान दामोदर (विष्णु) को विवाह गरी विशेष पूजा...
उर्लाबारीः उर्लाबारीस्थित नमूना बाल गृहमा माता सविता सरु शर्मा आचार्यले लत्ताकपडा वितरण गरेकी छिन् । सो नमूना बाल गृहका ४७ जना बालबालिकालाई उनले लत्ताकपडा वितरण गरेकी...
चतराः भारतको आन्ध्र प्रदेशमा रहेको तिरुपति बालाजी मन्दिरकै स्वरूपमा ऐतिहासिक धार्मिक नगरी सुनसरीको वराहक्षेत्रमा तिरुपति बालाजी दिव्यधाम निर्माण हुने भएको छ । सो मन्दिरको शिलान्यास प्रदेश...
खाँदबारीः सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका वडा नं १० मा कालिका देवीथान मन्दिरमा लगाइएको श्रीमद्भागवत महापुराण ज्ञान महायज्ञमा १३ लाख ८७ हजार रुपैयाँ सङ्कलन भएको छ ।...