हेल्लो, के खोज्न चाहानुहुन्छ?
इटहरीः सुनसरीका ज्येष्ठ नागरिक सम्मानित भएका छन् । पूर्व प्रहरी सङ्गठन इटहरी इलाकाले शनिबार इटहरीमा आयोजना गरेको कार्यक्रममा जिल्लाका तीन भूपू प्रहरी ज्येष्ठ नागरिकलाई सम्मान गरिएको...
विराटचोकः इन्द्रपुर जेसीजले सोमबार बिहान वृक्षरोपण कार्यक्रम गरेको छ । सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ९ कालीखोलास्थित नौ धारा मुहानको पोखरी आसपास विभिन्न प्रजातिका बिरुवा रोपिएको हो...
विराटचोकः आइतबार राती पौने ११ बजे मोरङको सुन्दरहरैंचाको सलकपुरमा भएको दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । पूर्व पश्चिम लोकमार्गमा...
धरानः लियो क्लब अफ धरान विजयपुरले जनचेतनामूलक साइकल र्याली गरेको छ । मधुमेहको बारेमा जानकारी दिन र जनचेतनामूलक सन्देश दिन साइकाल र्याली निकालिएको आयोजकले जनाएको छ...
धरानः धरानको उपनिर्वाचनमा प्रमुख पदका लागि २३ जना उम्मेद्वार रहेका छन् भने वडा नम्बर ७ को वडाध्यक्षका लागि ४ जनाले उम्मेद्वारी दिएका छन् । निर्वाचन कार्यालयका...
धरानः २०७४ सालको निर्वाचनमा पनि मेयर पदको उम्मेद्वार रहेका नेपाली काङ्ग्रेसका नेता तिलक राईले यो उपनिर्वाचनमा आफूले अझ बढी स्वागत पाइरहेको बताएका छन् । मंसिर १४...
धरानः सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले धरानमा हुने उपनिर्वाचनको लागि सम्पूर्ण सुरक्षा निकाय धरान केन्द्रित हुने बताएका छन् । आइतबार धरानस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा...
धरानः धरानको मेयरमा नेपाली काङ्ग्रेसका तिलक राईले जितेमा सम्पूर्ण वडा कार्यालयमा वडावासीको चासो, गुनासो सम्बोधन गर्न वडा कार्यालयमा मेयर सुझाव पुस्तिका राख्ने नेपाली काङ्ग्रेस धरानका पूर्व...
धरानः धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टीका उम्मेद्वार प्रकाश राईको घरदैलो अभियान १७ नम्बर वडामा सञ्चालन भएको छ । नेकपाले आफ्ना उम्मेद्वारबिना नै कात्तिक २५...
सोलुखुम्बुः खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको लडेर मृत्यु भएको छ । डेनमार्कबाट खुम्बु भ्रमणमा आएका ३५ वर्षीय पुरुष आन्ड्रेस ब्याक पेडर्सेनको शुक्रबार आइसल्याण्ड पिक...