हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः मोरङ क्षेत्र नम्बर ३ (१) मा नेपाली कांग्रेसबाट उम्मेद्वार बनेका शेखरचन्द्र थापाको हिजो निधन भएपछि सो क्षेत्रमा अब कांग्रेसले कसलाई उम्मेद्वार बनाउने भन्ने विषयले चर्चा...
लेटाङः प्रदेश सरकारले निर्माण गरिरहेको मोरङको पथरीशनिश्चरेबाट लेटाङ नगरपालिकालको जाँते हुँदै ज्यामिरेसम्म जाने सडक निर्माणमा लापरवाही भएको पाइएको छ । सो सडकको पथरीदेखि जाँतेसम्मको खण्डमा पर्ने...
विराटचोकः प्रदेशका वन, वातावरण तथा भू संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको शोकमा प्रदेश सरकारले आज बिहीबार प्रदेश बिदा दिएको छ । एक महिना अघिदेखि निमोनिया...
विराटचोकः सरकारको उदासीनतासँगै राष्ट्र बैंकको नीतिका कारण बैंकहरुले चर्को ब्याज वृद्धि गरेको विरोधमा देशभरका व्यवसायीले आज विरोधका कार्यक्रम गरेका छन् । यसै क्रममा सुन्दरहरैंचाका उद्योगी व्यवसायीले...
विराटचोकः उम्मेद्वारको मृत्युपछि मोरङको क्षेत्र नम्बर ३ (१) को निर्वाचनसम्बन्धी कार्यक्रम आज दिउँसोदेखि स्थगित भएको निर्वाचन आयोगले जनाएको छ । मोरङ ३ (१) को निर्वाचन अधिकृतको...
विराटनगरः प्रदेश नम्बर १ का वन, वातावरण तथा भूसंरक्षणमन्त्री शेखरचन्द्र थापाको उपचारका क्रममा आज बिहान पौने ११ बजे विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको छ ।...
बेलबारीः मोरङको क्षेत्र नम्बर ३ को प्रदेश सभा (ख) मा नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेद्वार रहेका लक्ष्मीकुमार श्रेष्ठले मरेको बाख्रालाई जुम्राले छोडेजस्तै नेकपा एमालेका मतदाताले छोड्न...
विराटचोकः मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभामा राप्रपाकी उम्मेद्वार रहेकी रेखा थापाले चुनावी घरदैलोको क्रममा मतदातालाई मतदान गर्न होइन, मत लगानी गर्न अनुरोध गरेकी छिन्...
खाँदबारीः सङ्खुवासभा प्रदेशसभा ख का नेकपा एमालेका उम्मेद्वार विदुरकुमार लिङ्थेपले आफ्नो निर्वाचन क्षेत्रमा दरिलो पकड़ बनाउँदै लगेका छन् । विकासप्रेमी, शालीन र भद्र स्वभावका धनी लिङ्थेप...
विराटचोकः मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधि सभामा नेकपा एमालेबाट उम्मेद्वारी दिएका लालबाबु पण्डितले मंसिर ४ मा गठबन्धनको लुतोलाई फाल्ने जनाएका छन् । सुन्दरहरैंचाको वडा नम्बर...