हेल्लो, के खोज्न चाहानुहुन्छ?
विराटचोकः थप १ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । कोरोना अस्पताल विराटनगरमा भएको कोरोना परीक्षण (पीसीआर) मा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी झापाका...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार कोेभिड १९ अस्पतालको उद्घाटन भएको छ । सो अस्पतालको उद्घाटन गर्दै प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले...
विराटनगरः प्रदेश नं १ मा हालसम्म ९ सय १४ जनाको स्वाब परीक्ष भएको छ । ५ हजार बढीको कोरोना परीक्षण भएको छ । शनिबारसम्म प्रदेश १...
इटहरीः इटहरीको बसपार्कमा खोटाङ दिक्तेल होटल तथा गेस्ट हाउस चलाउने प्रताप राईलाई लकडाउनले समस्यामा पारेको थियो । लकडाउनका कारण गेस्ट हाउस पूर्ण रुपले प्रभावित भएको अवस्थामा...
विराटचोकः आज शुक्रबारसम्ममा प्रदेश नम्बर १ मा ९ सय ६ जना व्यक्तिको पीसीआर विधिबाट परीक्षण भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश नम्बर १ का...
विराटचोकः सुन्दरहरैंचाका घरघरमा तरकारी बिक्री गरिरहेको युवाको समूहले नगरका अति विपन्न परिवारलाई निःशुल्क तरकारी दिएको छ । घरघरमा तरकारी पुर्याउँदै आएका सुन्दरहरैंचा ११ का विनोद भट्टराई,...
विराटचोकः सरकारले हालै ल्याएको अध्यादेशको विरुद्धमा आज शुक्रबार मोरङको सुन्दरहरैंचामा पनि नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । संघको केन्द्रीय समितिको परिपत्रअनुसार १० मिनेटसम्म सडकमा...
इटहरीः इटहरी उपमहानगरको पहलमा पूर्वपश्चिम राजमार्गमा पर्ने ट्याङग्रा पुलको मर्मत लकडाउनको समयमा थालिएको छ । पुल मर्मतका लागि आवश्यक पर्ने सामान हार्डवेयरबाट उपलब्ध गराउन पहल गर्ने...
इटहरीः समाचार संकलनको क्रममा जाँदा कोरोना भाइरसको संक्रमणबाट सुरक्षित राख्न नेपाल प्रेस युनियन सुनसरीले पत्रकारलाई सेनिटाइजर र मास्क वितरण गरेको छ । जिल्ला सभापति पवन अधिकारीका...
इटहरीः उदयपुरमा १२ जना कोरोना संक्रमित व्यक्ति भेटिएपछि सुनसरी प्रशासनले जिल्लाका सबै पसल बन्द गराउने निर्णय गरेकोमा आज बुधबारदेखि अत्यावश्यक वस्तु बिक्री गर्ने पसलहरु बिहान ३...