हेल्लो, के खोज्न चाहानुहुन्छ?
हेटौंडाः नेपाल प्रेस युनियनको सुनसरी जिल्ला शाखा उत्कृष्ट जिल्लाको रूपमा सम्मानित भएको छ । मकवानपुरको हेटौँडामा शुक्रवार केन्द्रीय कार्यसमितिले सुनसरी जिल्लालाई उत्कृष्ट जिल्लाका रूपमा सम्मानित गरेको...
इटहरीः प्रदेश उपसभामुख सरस्वती पोखरेलले आगामी निर्वाचनअघि नै इटहरीमा आकाशे पुलको निर्माण शुरु हुने बताएकी छिन् । मङ्गलबार इटहरीमा प्रदेश सरकारको यातायात तथा सञ्चार मन्त्रालयको बजेटमा...
विराटचोकः आज प्रदेश नम्बर १ र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य...
इटहरीः इटहरी चोकको स्मार्ट ट्राफिक लाइटको मङ्गलबार मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गरेका छन् । प्रदेश नम्बर १ सरकारको सहयोगमा निर्माण गरिएको ट्राफिक लाइट उद्घाटनसँगै सञ्चालनमा आएको...
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाबाट बसाइँ सरी जानेको भन्दा बसाइँ सरी आउनेको सङ्ख्या उच्च रहेको छ । त्यसमा पनि वडा नम्बर १० बसाइँ सरी आउनेको रोजाइमा पर्ने...
विराटचोकः प्रदेश नम्बर १ का झापा, ताप्लेजुङ र सुनसरीमा भएका दुर्घटनामा ३ जनाको ज्यान गएको छ । सुनसरीको ईनरुवा नगरपालिका–४ बसचोकमा सोमबार बेलुका भएको सवारी दुर्घटनामा...
विराटचोकः नेपाल जेसीज क्षेत्र ‘क’ सुन्दरहरैचा सम्मेलन २०२२ विराटचोकमा हुने भएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ९ मा रहेको इन्द्रपुर जेसीज मङ्गल स्मृति प्रतिष्ठानको...
विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको सार्वजनिक सुनुवाइ तथा सामाजिक परीक्षणसम्बन्धी छलफल आज सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रमको सहजीकरण रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले गरेका...
विराटनगरः देश संघीयतामा गएपछि अस्तित्वमा आएका ७ प्रदेशमध्ये प्रदेश नम्बर १ बाहेक बाँकी प्रदेशले आफ्नो प्रदेशको नाम राखिसकेका छन् । तर अझै पनि प्रदेश नम्बर १...
विराटनगरः प्रदेश १ सरकारले स्थापना गरेको मोरङको बुढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयमा पहिलो शैक्षिक सत्रको पढाई सुरु भएको छ । देशकै पहिलो प्राविधिक...